आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु
सेवाग्राहीले अनलाइनमार्फत दिएको आवेदनको अवस्था तथा भुक्तानीको विवरण ‘ट्रयाक’ गरी हेर्न सकिने छ
बजार माग अनुसारको प्राविधिक जनशक्ति उत्पादनमा सञ्चारमन्त्रीको जोड
सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ पाठ्यक्रम आवश्यक पर्ने बताउनुभएको हो।
लगानी बोर्डको ५७औँ बैठक : लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता
लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक
गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने । भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने
चीनमा १९ औं एसियाडको भव्य उद्घाटन
एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्
साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमै चलाउने सरकारको निर्णय
ऐनको दफा ३ (ग) मा आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन माग गर्न नहुने भन्ने उल्लेख छ
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा
मन्त्री शर्माले हिजो श्वेत चलचित्र चलाउने कानुनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताउनुुभयो
सञ्चार क्षेत्र समावेशी बनाउन पहल गर्ने उपराष्ट्रपति यादवको प्रतिबद्धता
उपराष्ट्रपति यादवले सामाजिक न्याय, लोकतन्त्र र परिर्वतनको लागि सञ्चार जगतको भूमिकाको सराहना गर्दै सञ्चार क्षेत्र समावेशी भए त्यसले बढी भन्दा बढी जनताको आवाजलाई मुखरित गर्न सक्ने धारणा राख्नुभयो।
रिब्दिकोट गाउपालिकामा डिजिटल राजस्व भुक्तानी सेवा सुरु
पाल्पाको रिब्दिकोट गाउँपालिकाले आफ्ना सेवाग्राहीको सहजताका लागि डिजिटल माध्यमबाट समेत राजस्व भुक्तानी सेवा प्रारम्भ गरेको छ।
टेलिकमले ल्यायो समर अफर, के-के छन् सुविधा ?
टेलिकमले सजिलो अनलिमिटेड सात सय ९९ प्याकअन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल पनि उपलब्ध गराउने भएको छ











