शिक्षा ऐन जारी नभएसम्म दोस्रो चरणको आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
२०८० मा सरकारसँग भएको सहमति अनुसार ऐन जारी गर्नुपर्ने र निवृत्तिभरण अध्यादेश खारेजको माग राखेर महासंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ
संवैधानिक नियुक्ति विवादको सुनुवाइ अर्को पेसीमा
२०७७ सालमा सुरू भएको विवाद संवैधानिक इजलासमा विभिन्न कारणले सुनुवाइ प्रभावित हुँदै आएको छ।
सन् २०२४ मा विश्वको ध्यान खिचेका प्रमुख घटना
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनीहरूलाई हतियार उपलब्ध गराउने देशहरूमा आक्रमण गर्ने धम्की समेत दिनुभएको छ
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार विद्यार्थी दीक्षित
स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।
मेरोजस्तो नियति नहोस भनेर मेरिटको आधारमा नियुक्ति गर्न लागिएको हो : उपकुलपति बराल
उपकुलपति बरालले मेरिटको पहिलो नम्बरमा रहेकोलाई नियुक्त गर्न खोजिएको बताए ।
नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर
पोखरा र लुम्बिनीमा चिनियाँ सहरबाट उडान खोल्न हवाइ उद्यमहरुलाई प्रोत्साहन गर्ने सहमति पनि भएको छ
नेपाल प्रिमियर लिग : यस्ता छन् घरेलु क्रिकेटका सर्वाधिक सफल खेलाडी
क्यानले उद्घाटन खेलका लागि भीआईपीतर्फ ६ सय र साधारणतर्फ ९ हजार २ सय टिकट बिक्री गरिसकेको छ
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गर्नुभयो भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।
भागबन्डा नमिल्दा रोकियो त्रिविको डिन र क्याम्पस प्रमुख नियुक्ति
कार्यकारी परिषद्को बैठक डाकेर नियुक्ति प्रक्रिया अघि बढाउन खोजे पनि भागबन्डामा कुराकानी नमिल्दा सफल हुन नसकेको परिषद् स्रोतले जनायो
यी पदमा हुँदैछ उपनिर्वाचन: २५ दल निर्वाचनमा सहभागी
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ
















