एमसीसी विरुद्धमा प्रदर्शन गर्ने र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी चाहिँदैन लगायत नारा लगाएका छन् । 

जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता भयो– झलनाथ खनाल

प्रतिनिधिसभाकाे बुधबारकाे बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले दस्तावेजहरूको राम्रोसँग अध्ययन नगरीकन सम्झौता भएको बताए । एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालका अनुसार एमसीसी नेपाली जनताको सर्वोपरी हितविपरीत छ । 

माओवादी निष्कर्ष : एमसीसी जबरजस्ती अघि बढाए विपक्षमा मत हालेर सरकार छोड्ने

सरकारमा नरहने अवस्था आउनेबारे बैठकमा नेताहरूले ब्रिफिङ गरेका छन्

युक्रेन विवाद : अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्रीबीच फोनवार्ता

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ४० मिनेट फोनवार्ता गरेका थिए

सर्वदलीय बैठक – संसद सुचारु गर्न सबैसँग पहल गर्नु पर्नेमा जोड

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि उपस्थित भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित थिएन । 

यथास्थितिमै एमसीसी टेबल भए सरकारमा बस्दैनौँ : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले भने, ‘परिमार्जन र संशोधनविना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ

मधेसको मुद्दा र मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी भएको प्रचण्डको दाबी

मधेसको मुद्दालाई मधेसी जनताको अधिकारलाई स्थापित गर्ने पार्टी माओवादी नै थियो भन्ने लहर चल्दै थियो । यसलाई रोक्नका लागि निकै ठूला षड्यन्त्रहरु भए । राष्ट्रियस्तरबाट मात्रै होइन अन्तर्राष्ट्रियस्तरबाटै भए,' दाहालले भने,'मधेस माओवादीमय भयो भने नेपाल नै माओवादीमय हुन्छ र यसलाई कसैले रोक्नै सक्दैन भनेर निकै ठूलो भयानक हत्याकाण्ड मच्चाइयो । रुपन्देही कपिलवस्तुमा पनि भए । माओवादीले केही गर्न सक्दैन भनेर राजनीतिक रूपमा ठूलै भ्रम फैलाइए । विदेशी शक्तिले बनाइदिए त्यस्ता पार्टी । नेपाली र मधेसी जनताले बनाएको पार्टी पनि हैनन् तिनी । अर्कैको डिजाइनमा बन्यो तर भनियो मधेसको मसिहा हामी नै हो ।'

एमसीसी पास गर्नुपर्ने कांग्रेसको निष्कर्ष

कार्यालय सानेपामा जारी बैठकमा गठबन्धन रहे पनि नरहे पनि एमसीसी पास गर्नुपर्ने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिए

चैत मसान्तभित्र सबैलाई लालपूर्जा वितरण गरिसक्छौं : मन्त्री श्रेष्ठ

जमिन भएर पनि लालपूर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहीन भएर बस्नु नपर्ने मन्त्री श्रेष्ठले बताइन्

ग्यासबाट भन्दा सस्तो हुने गरी मल उत्पादन गर्न बिजुली दिन तयार छाैँ : मन्त्री...

लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ