समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक
आइतबार सार्वजनिक भएको तालिका अनुसार दलहरुले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ।
आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्छु : अध्यक्ष दाहाल
अध्यक्ष दाहालले भन्नुभयो, ‘‘अब हामी शान्ति र स्थिरताको युगमा प्रवेश गरेका छौं। अब देश विकासको निम्ति वातावरण तयार भएको छ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदानस्थल कायम
मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदानस्थल संख्या पुनरावलोकन गरिएको हो
बूढीगण्डकी सर्वसाधारणको लगानीमा बन्ने निश्चित, बन्यो पब्लिक कम्पनी
कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम दर्ता भएको हो। धादिङ र गोरखामा बन्ने आयोजना १२ सय मेगावाटको हो।
नागरिकता विधेयक राष्ट्रियसभाबाट पुनः पारित
। “नागरिकता ज्यादै नै महत्त्वपूर्ण र संवेदशनशील विषय हो। यो राष्ट्रियता, स्वाधीनता, भौगोलिक अखण्डतासँग अन्तरनिहित छ
संसदीय समितिका चार प्रश्नमा चोलेन्द्रको जवाफ : पूर्व प्रधानन्यायाधीशहरुले मसँग भाग खोजे
जबराले महाअभियोग लगाउनुको चित्त बुझ्दो कारण उल्टै संसदीय समितिसँग जवाफ मागे।
दाहालले राष्ट्रपतिलाई भने – नागरिकतामा तपाईंको चासो र हाम्रो धारणा समान छ
। सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ
मन्त्रिपरिषद् बैठकका १२ निर्णय : विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार
पाँच वटा मन्त्रालय अन्तर्गतका योजनाका लागि ६६३ अस्थायी दरबन्दी स्वीकृत गरिएको छ
कांग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : दाहाल
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि माओवादीले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधारको एजेन्डा अगाडि बढाउने कुरा पनि दाहालले बैठकमा राखेका थिए
बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्छ : मन्त्री भुसाल
कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताउनुभयो






