समाजवादी नेपालको प्रचण्ड सपना – मनहरि तिमिल्सिना

उत्पीडितहरू व्यवस्था बदल्ने अठोटका साथ युद्धको बलिबेदीमा होमिए। हजारौं वीर वीरंगनाहरूले व्यवस्था बदल्नका निम्ति उच्च बलिदानी गरे।

संघमा ४८ र प्रदेशमा २३८ दलले बुझाए समानुपातिककाे बन्दसूची

समानुपातिक निर्वाचनको बन्दसूची बुझाउन दलहरुले ढिला गर्दा निर्वाचन आयोगका कर्मचारीले रातभरी नै काम गर्नपरेको थियो

लयमा फर्कंदै अर्थतन्त्र -कृष्ण हरि बास्काेटा

सरकारी खर्चलाई नियाल्दा, चालू आ.व.को पहिलो दुई महिनामा रु. एक खर्ब ३४ अर्ब ३३ करोड खर्च भएको छ।

एमालेले समानुपातिक तर्फका उम्मेदवारको टुङ्गो लगायो

पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको नामावली टुङ्गो लगाएको हो। 

संविधान दिवसको अवसरमा काठमाडौंमा एमालेको पदयात्रा

लोकतन्त्र, राष्ट्रियता र नेपालको अखण्डताका लागि गोलबद्ध हुन अध्यक्ष ओलीले देश विदेशमा रहनुभएका सबै नेपालीमा आव्हान गर्नुभयो । 

जनता माओवादीको हातमा देशको चाबी दिन चाहन्छन् : दाहाल

। स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको दाहालको भनाइ थियो । 

लालपुर्जा वितरण रोक्न भूमि आयोगलाई निर्देशन

यस्तै नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न/नगराउन पनि आयोगले निर्देशन दिएको छ 

चिनियाँ टोलीद्वारा भक्तपुरको ऐतिहासिक स्थलको अवलोकन

चिनियाँ टोलीका लागि भक्तपुरको परम्परागत नाच प्रदर्शन गरिएको थियो

नेपालको संघीय संसद र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर

दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुराउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदान प्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् । 

इतिहासको पुनरावृत्ति कि माओवादीको पुनरोदय  - डि पि ढकाल

देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक व्यवस्थामा लैजान माओवादीको नेतृत्वमा भएको जनयुद्धको भूमिका निर्णायक रह्यो 

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ