प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

परिषदले कायममुकाय प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरे पनि सुनुवाइका लागि भने संसदीय सुनुवाइ विशेष समिति बनेको छैन

बुद्ध दर्शन र मार्क्सवाद – अनिलकिशोर घिमिरे

बुद्धले व्यक्तिगत सम्पत्ति र त्यसको जगमा उभिएको शोषणमा आधारित समाज र त्यसको आधारमा टिकेको राज्यसत्ता अन्त्य हुने विचार प्रस्तुत गरेका थिए

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षमा रहने निर्णय गरेका छौं।

उपनिर्वाचनको मतदान सम्पन्न : करिब ६० प्रतिशत मत खस्यो

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ। 

नेकपालाई पुनर्जीवित गर्न समाजवादी मोर्चा बनाउँछौं : दाहाल

'सबै समाजवादी मोर्चामा आबद्ध हौं । त्यसबाट सन्देश दिऔं । भविष्य उज्वल छ हामी फेरि एकता सन्देश दिऔं ।

सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन सर्वोच्चको आदेश 

न्यायाधीश प्रकाशमानसिंह राउतले शुक्रवार ३ दिनभित्र सिंहदरबारको फोहोर संकलन गरेर बिसर्जन गर्न आदेश गरेका छन्

पूर्व गृहमन्त्री लामिछानेले राष्ट्रिय परिचयपत्रको विषयमा गरेको निर्णय खारेज : छानबिन समिति बन्‍ने

सञ्चारमन्त्री शर्माले काठामाडौं तराई फास्टट्रयाकमा पर्ने खोकना जग्गा सम्बन्धी समस्या समाधान गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय भएको जानकारी दिनुभयो

बजार माग अनुसारको प्राविधिक जनशक्ति उत्पादनमा सञ्चारमन्त्रीको जोड

सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ पाठ्यक्रम आवश्यक पर्ने बताउनुभएको हो।

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने संकल्प लिएको छु : प्रम प्रचण्ड

स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्त्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उनले खुसी व्यक्त गरे।

सत्ता र प्रतिपक्षका शीर्ष नेतासँग सभामुख घिमिरेको छलफल

प्रतिनिधिसभाको कामकारबाही लगायतका विषयमा छलफल गर्न सभामुख घिमिरेको पहलमा तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ