अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन हुन दिन्नौं : विप्लव

उनले माओवादी अध्यक्ष प्रचण्डको प्रशंसा गर्दै यो मोर्चा बनाउन धेरै त्याग गरेको बताएका छन्

हामी समाजवादी गणतन्त्र स्थापना गर्न चाहन्छौं : अध्यक्ष प्रचण्ड

संविधान कुल्चिएर संसद् विघटन गर्ने र परिवर्तनका उपलब्धिलाई दबाउन खोज्ने कसरी कम्युनिष्ट हुनसक्छ भन्दै उनले प्रश्न गरे

संसद्को अवरोध हट्यो, मंगलबार ३ बजे प्रतिनिधिसभा बैठक बस्ने

मंगलबार दिउँसो ३ बजेका लागि प्रतिनिधि सभा बैठक आव्हान भएको छ। 

राम्रो काम गर्दा सरकारलाई घेराबन्दीमा पार्ने प्रयास भयो : वर्षमान पुन

राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौं

गिरी बन्धु टी इस्टेटमा भएको ‘नीतिगत भ्रष्टाचार’ : प्रचण्ड सरकारले छानबिन गर्ला ?

ओली प्रधानमन्त्री हुँदा उक्त जग्गाका सन्दर्भमा नीतिगत तहको ‘अनियमितता’ भएको बताइन्छ

प्रधानमन्त्रीको चीन भ्रमण : बीआरआईअन्तर्गतका ठूला परियोजना बनाउन प्रस्ताव गरिने

परराष्ट्रमन्त्री एनपी साउदले यूएनको महासभा र चीन भ्रमणलाई लिएर प्रारम्भिक चरणमा मन्त्रालयले गृहकार्य गरिरहेको बताए

हामी फेरिन चाहन्छौं, यसमा सबैको साथ समर्थन चाहिन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताएका छन्

‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्ने माओवादी केन्द्रको निर्णय

केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डले पेश गर्नु प्रतिवेदन सर्वसम्मत पास गरेको छ।

मुख्यमन्त्रीको सपथसँगै कोशीमा चार सदस्यीय मन्त्रिपरिषद् गठन

सभामुख पदबाट राजीनामा दिनुभएका गौतमलाई मुख्यमन्त्रीपछिको बरियता दिइएको छ

अहिलेको सरकारका कारण जनतामा आशा पलाएको छ : प्रचण्ड

पार्टीमा विभिन्न उतारचढाव भए पनि आफूहरु जनता र राष्ट्रको पक्षमा रहेको उनले बताए।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ