देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : उपाध्यक्ष भुसाल

पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छन्।

रूपान्तरणका लागि माओवादीको तीनमहिने अभियान

सापकोटाले माओवादी धारसहित अन्य कम्युनिस्ट क्रान्तिकारी पार्टीसँगको एकतालाई अघि बढाइने उल्लेख गर्नुभयो

जरा, जमिन र जनता – सुदन किराती

आम राजनीतिक पार्टीले जरा र जमिनसँगको सम्बन्धलाई बलियो र भरपर्दो बनाउनुभन्दा पनि फूल र सुगन्धतिर आकर्षित हुँदै गएको देखिँदै छ

श्रम गन्तव्यलाई सुरक्षित बनाउन प्रधानमन्त्रीद्वारा बैठकको आव्हान

श्रम आप्रवासनका सवालहरू र कूटनैतिक नियोगको भूमिकाका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

जी–२० शिखर सम्मेलन सकियो, मोदीद्वारा ब्राजिललाई अध्यक्षता हस्तान्तरण

शिखर सम्मेलन सुरु हुनुअघि ब्राजिल र इन्डोनेसियाका राष्ट्रपतिहरूले प्रधानमन्त्री मोदीलाई बिरुवा प्रदान गरेका थिए। 

चीन भ्रमणमा व्यवहारिक र नतिजामुखी योजना अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव

पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन्

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश

न्यायाधीश भोलानाथ ढकालको इजलासले भाटभटेनीका सञ्चालक गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ

सरकारले भ्रष्टाचारविरुद्ध अभियान छेड्दा केही मान्छे विक्षिप्त भए : प्रधानमन्त्री

सरकारले मिटरब्याज पीडित र लघुवित्त पीडितका पक्षमा पनि काम थालिएको बताए ।

भ्रष्टाचार विरोधी अभियान महाअभियान बन्छ : प्रधानमन्त्री प्रचण्ड

सरकारले खुट्टा कमाउला भन्ने आशंका नराख्न अनुरोध गर्दै सत्तारुढ दल, माओवादी केन्द्रका नेता, कर्मचारीका ठूला नेतृत्व परे पनि निष्पक्ष छानबिन हुने उहाँले आश्वासन दिनुभयो

माओवादी अभियानको लक्ष्य- २५ लाख मतदातासँग भेट्ने, ८ लाख सदस्यता पुर्‍याउने

अभियानले पार्टी सदस्यता संख्या ८ लाख पुऱ्याउने गरी पार्टी र जवसरमोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने लक्ष्य राखेको छ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ