बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ
सो परियोजनामा अनुदान र ऋण दुवै हुने गरी योजनाहरु अघि बढाउन समझदारी भएको समेत जानकारी दिए
नेपाललाई आतङ्कवादी समूहको अखडा भन्ने अमेरिकी प्रतिवेदनबारे गृह मन्त्रालयको प्रतिक्रिया
नेपाललाई एउटा भारतीय आतङ्कवादी समूहको 'अखडा' नै भनेको आतङ्कवादसम्बन्धी अमेरिकी वार्षिक प्रतिवेदनबारे गृह मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ।
अमेरिकी विदेश मन्त्रालयको कन्ट्री रिपोर्ट्स अन टेरोरिज्म...
जनयुद्धको महिमा र उपलब्धि – ईश्वरचन्द्र ज्ञवाली
मृत्युञ्जयी जनताको आत्मत्याग एवं बलिदानको परिणाम वर्तमानले प्राप्त गरेको परिवर्तन हो
पुल निर्माणको माग राख्दै सङ्घीय सांसद बसे अनसन
२०६५ सालदेखि निर्माण सुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो
सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु साझा दायित्व होः राष्ट्रपति
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
असंलग्न आन्दोलन: बदलिँदो सान्दर्भिकतामाझ प्रधानमन्त्री केपी ओलीको सुझाव
छ दशक अगाडि इण्डोनेसियाको बाण्डुङमा आयोजित अफ्रो-एसियाली सम्मेलनले तय गरेका सिद्धान्त पछ्याउँदै स्थापित भएको आन्दोलनको नेपाल एक संस्थापक सदस्य हो।
तत्कालीन शीतयुद्ध ताका अमेरिकी तथा...
किम यो-जङ: उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला र सर्वोच्च नेताकी सम्भावित उत्तराधिकारी
केही वर्षयता किम यो-जङ प्योङ्याङको अपारदर्शी सत्तामा महत्त्वपूर्ण व्यक्तिका रूपमा उदाएकी छन्।
उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनकी कान्छी बहिनी हुन्। आफ्ना भाइबहिनीमध्ये उनलाई...
उत्तरसाम्राज्यवाद र परिवर्तित अन्तर्राष्ट्रिय परिस्थिति – विप्लव
विश्व २१ औँ शताब्दीमा बढिरहेको छ । २१ औँ शताब्दीमा बढिरहँदा यसका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक विशेषताहरू हुन पुगेका छन् । नयाँ विशेषताका...
यसरी फुत्कायो ओम्नीले मेडिकल सामग्री खरिदको ठेक्का
शम्भु कट्टेल - काठमाडौं : ‘दलका नेता र कर्मचारीलाई साइजमा राख्यो भने कुनै पनि काम गर्न गाह्रो छैन। उनीहरूलाई साइजमा राख्न जान्नुपर्छ।’ यस्तै अभिव्यक्ति दिन्थे,...
जलविद्युत भारतलाई सुम्पिने राष्ट्रघाती प्यादाहरू -रवीन्द्रबहादुर श्रेष्ठ
ठूला जलाशय आयोजना यस हिमालयन क्षेत्रमा बनाउने सम्भावना नदेखेर भारत ‘रन अफ रिभर’ आयोजना माथिल्लो कर्णाली र अरुण-३ बनाउनेतर्फ लागेकाे छ








