पाकिस्तानी अदालतले सुनायो पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
काठमाडौँ — पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई त्यहाँको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको इतिहाकाठमाडौँ — पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा...
प्रचण्डलाई गोरखाको जिम्मेवारी सुम्पन पाउँदा अपार खुसी छु : भट्टराई
जीवन रहेसम्म कुर्चीमा बसिरहने गलत परम्पराको अन्त्य गर्ने इतिहास आफूले निर्माण गरेको र आफ्नो क्षेत्र आफूभन्दा सक्षम व्यक्तित्वलाई हस्तान्तरण गर्न पाएकामा पनि उनले अपार खुशी व्यक्त गरे ।
ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालकसहित १७ जनालाई धरौटीमा छाड्न आदेश
न्यायाधीश भोलानाथ ढकालको इजलासले भाटभटेनीका सञ्चालक गुरुङसँग दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश दिएको छ
सरकारले स्वेच्छाचारी रवैया देखायो : विपक्षी दल
कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा.बेदुराम भुसाल रहेका छन्।
मन्त्रालयबाट बाहिरिँदै लामिछानेले भने- ‘यतिखेर म परिचय नभएको अनागरिक भएको छुु’
उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे
हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित गर्न जोड दिन्छौं : प्रधानमन्त्री दाहाल
दाहालले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढीभन्दा बढी विधेयक ल्याएर पारित गर्न जोड दिने बताए
अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ : अध्यक्ष दाहाल
अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ
लडाकू शिविरमा दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री
प्रचण्डले बिगतमा क्यान्टोनमेन्टमा राज्यले दिएको पैसाबारे अडिट समेत भैसकेको र त्यो विषय टुंगिसकेको अवस्थामा राजनीतिक पूर्वाग्रह राखेर यो विषय पटकपटक उठाइने गरेको भन्दै क्यान्टोमेन्टमा भ्रष्टाचार नभएको उल्लेख गरे।
विदेशी चलखेल रोक्न जनताको एकता नै मुख्य शक्ति : संयोजक प्रचण्ड
प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको बताउनुभयो
मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति
सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए










