कांग्रेस महामन्त्रीद्वयले गरे पुस २७-२९ गते विशेष महाधिवेशन आह्वान

क्रियाशील सदस्यताको वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि कार्यतालिका प्रभावित भएको हो 

दशौँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन

स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ’, ओलीको भनाइ थियो

कांग्रेस रूपान्तरणका १० सूत्र अघि सार्दै पौडेलले भने पार्टी लोकतन्त्रमा चुनौती पैदा भयो

सभापतिका आकांक्षी पौडेलले नेपाली संस्कृति, संस्कार र मुलुकको भविष्यका लागि यी सूत्र उपयोगी हुने बताए

चिनियाँ नेता लिउ र प्रचण्ड बिचकाे भेटमा के भयाे कुराकानी

दुई कम्युनिस्ट पार्टीबीचको अपसी सम्बन्ध, नेपाल र चीनबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको बताइएको छ ।

ट्रम्प र बाइडेनका यी आठ मुद्दामा कस्ता छन् नीति ?

बाइडेन सबैको स्वास्थ्य जाँच निःशुल्क गराउन पनि चाहिरहेका छन् । उनी मास्कको प्रयोगमा राष्ट्रव्यापी नीतिको पनि कुरा गरिरहेका छन्

चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अन्तर्राष्ट्रिय आयाम

कोमिन्ताङको भ्रष्ट शासनलाई पछारेर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना ग¥यो ।

कोरोनाले खोलिदिएको पुँजीवादको सार चरित्र – विप्लव

समग्रमा भन्दा कोरोनाले सारा मानव जातिलाई सताउँदा संयोगले मानवसभ्यताको टाउकोमा विराजमान बन्न पुगेको पुँजीवाद र निजी स्वतन्त्रता एवम् स्वामित्वमा आधारित पुँजीवादी अर्थसम्बन्धको असफलता, अक्षमता र सङ्कटलाई ह्वाङ्ग खोलिदिएको छ

२०७४ र २०७९ का काँग्रेसको चुनावी घोषणापत्रको समीक्षा

 काँग्रेसले २०७९ को प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणापत्रलाई पाँच खण्डमा विभाजन गरेर आफ्ना योजना प्रस्तुत गरेको छ

पूर्व सांसद वाइबाको निधन

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य विष्णुलाल वाइबाको कोरोना संक्रमणका कारण निधन भएको छ। ७८ वर्षीय वाइबाको बिहीबार साँझ...

जेनजी छोरीलाई पूर्ण घर्ति मगरको चिठी

विश्वका युवा आन्दोलनहरूले सिकाएका सत्य इतिहास साक्षी छ - युवाहरूले जब बोल्छन्, शासनको दिशा बदलिन्छ।तर जब उनीहरू सोच्न छोड्छन्, आन्दोलन हराउँछ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ