१० आङ्गिक क्याम्पसमा क्रान्तिकारी विजयी, त्रिभुवन बहुमुखी क्याम्पसमा नेविसंघको किल्लाभत्कियो
क्याम्पसमा ३० वर्षसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्दै आएको थियो
इन्डो–प्यासिफिक, एमसिसी र नेपालको परराष्ट्र नीति-रामबहादुर बुढा
हरेक देशको सरकारले आफ्ना राष्ट्रिय हितलाई ध्यान दिएर विदेश नीति तय गरेको हुन्छ । नेपाल जस्तो भूराजनीतिक दृष्टिकोणले अत्यन्त संवेदनशील स्थानमा अवस्थित र आर्थिकरूपले...
२०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमालेलाई नरहेको कांग्रेस महामन्त्री शर्माको जिकिर
प्रधानमन्त्रीले र हाम्रो पार्टीको सभापतिले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ?
सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा’:विजुक्छें
भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले सबैभन्दा बढी भ्रष्टाचार सिंहदरवारमा भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री ठगहरूको घेराबन्दीमा रहेको समेत बताए।
भक्तपुरस्थित...
राप्रपा छाडेका सुनील थापा कांग्रेस प्रवेश
काठमाडौँ — राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश गरेका छन् । आफ्नै बाबुलगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार...
नेपाली कम्युनिस्ट पार्टीले दियो दल दर्ताको निवेदन
नवगठित नेकपाको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ
ओलीलाई प्रचण्डले भने- तपाईंको राजीनामा दिल्लीले होइन, मैले मागेको हो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै छताछुल्ल भएको छ।
मंगलबार बालुवाटारमा बसेको पार्टी स्थायी...
मिटरब्याज पीडितसँग वार्ता गर्न गृहले बनायो समिति
सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए
संक्रमितको परिवार र अस्पतालले खर्च नबेहोरे सरकारले बेहोर्छ : प्रधानमन्त्री
कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो । अहिले यस महामारीबाट जनताको जीवनरक्षा गर्नु पनि सरकारको सबैभन्दा पहिलो काम र परम कर्तव्य हो
सत्तारुढ दलको बैठक : थप एकताबद्ध भएर अघि बढ्ने निर्णय
निर्वाचनका दौरान गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना भएको स्वीकार्दै बैठकले आगामी दिनमा गम्भीर समीक्षा गर्दै अघि बढ्ने सहमति गरेको छ ।








