नेपाल र चीनबीच सम्झौता पत्रमा हस्ताक्षर : रेलवे क्षेत्रमा सहयोग गर्ने र चीनमा नेपालबाट घाँस...
नेपालबाट घाँस निर्यात गर्ने समझदारी, चीनमा, तेस्रो चरणअन्तर्गत अरनीको राजमार्ग स्तरोन्नति, रेलवे क्षेत्रमा सहयोग, कोरोनाविरुद्धको खोप सम्झौता
सम्बन्धमा सहमति भएको हो
ओलीले नै नेपाली जनता र एमाले पंक्तिलाई स्पष्टीकरण दिनुपर्ने – माधवकुमार नेपाल
‘पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईंबाट फागुन २८ गते अवैधानिक रूपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नुभएन ? यसको तात्पर्य तपाईंमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’
एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने
माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्
प्रधानमन्त्री ओलीकाे चुनाैती : ‘अविश्वास प्रस्ताव पारित गरेर देखाउनुस्’
कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे
बृहत् वाम ध्रुवीकरणको प्रचण्ड प्रयास सफल हुँदै, एक साताभित्रै एकता घोषणा हुने
पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा विभिन्न कम्युनिस्ट तथा वामपन्थी दल र समूहहरूबीचको पार्टी एकता अबको एक साताभित्रै घोषणा हुने भएको छ
राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक जीवन यस्तो छ
२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लागेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए
पोखरा विमानस्थलमा अनियमितता: उपसमितिको प्रतिवेदन लेखा समितिमा बुझाइयो
तत्कालीन नागरिक उड्डयन प्राधिकरणका प्रमुख र आयोजना प्रमुखहरूलाई प्रत्यक्ष संलग्न देखाइएको छ।
गाउँपालिकाबाट सोझै राजधानी बनेको देउखुरी उपत्यका
मंगलबार प्रदेश सभामा भएको मतदानमा भने देउखुरी उपत्यकामा राजधानी राख्ने प्रस्ताव दुई तिहाइ बढी मतले पारित भयो। अर्थात् गाउँपालिकामात्रै रहेको देउखुरी सोझै प्रदेशको राजधानी बन्यो।
माओवादी शक्ति विभाजित हुँदा नेपाली जनतालाई धोका भयो : प्रचण्ड
जनविरोधी शक्तिले माओवादी आन्दोलनका नेता-कार्यकर्तालाई अपमानित गर्ने र यसका उपलब्धि उल्ट्याउन अनेक खालाका कसरत गर्ने बीचमा देखापरेको उनको भनाइ छ
एनपिएल : सन्दीपको कप्तानी बलिङमा विराटनगरको लगातार तेस्रो जित
जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको विराटनगर शीर्षस्थानमा छ








