बेमौसमी वर्षाको पीडा : काटेर राखेको धान खेतमै उम्रियो
धान लगाउनका लागि गरेको मिहिनेत खेर गयो । जोताइ, बीउ, मलखाद, सिँचाइ गर्दा र खेताला लगाउँदाको खर्चसमेत नउठ्ने भयो
विभाजनकै विरासतमा नेपालकाे कम्युनिस्ट आन्दोलन
गरिब, सर्वहारा, किसान, मजदुर र महिला हकहितको सुनिश्चितताका नाममा गठन भएका लगभग सबैजसो कम्युनिस्ट पार्टीका नेताहरु आज नवसामन्तका रुपमा परिणत भएको देखिँदैछ
भीम रावलकाे मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
रावल नेतृत्वकाे मातृभूमि जागरण अभियानकाे समूहनै कात्तिक २६ गते दिउँसाे राष्ट्रियसभागृहमा एक विशेष कार्यक्रम गरी समाहित हुने भएकाे हाे
सोह्रौँ योजना स्वीकृत, अर्थतन्त्र १०५ खर्बको बनाइने
१५ औँ योजनाले विसं २१०० सम्ममा समृद्धि र सुखका सबै सूचक हासिल गर्ने दीर्घकालीन सोच राखेको थियो
भ्रष्टाचारविरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री प्रचण्ड
उनले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए
अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ – राष्ट्रपति भण्डारी
उहाँले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताउनुभएको छ।
संसद विघटन र प्रतिगमनको खतरा -मोहनविक्रम सिंह
ओलीको आफ्नो सङ्गठनभित्रको कार्यविधि वा संसदको विघटन समेतमाथि विचार गर्दा उनको चरित्र व्यक्तिवादी र स्वेच्छाचारी भएको कुरामा कुनै शङ्का रहन्न
भ्रष्टाचार विधेयकमा छलफल , हदम्याद विवादमा अख्तियार लचिलो
प्रचण्डले अख्तियारले मुद्दा दर्ता गर्नसाथ निलम्बन हुने व्यवस्था ठिक हुने वा नहुनेमा पनि बहस आवश्यक रहेको बताउनुभयो
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच दिल्लीमा भेटवार्ता
समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
दशौँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन
स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ’, ओलीको भनाइ थियो









