लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी
शिविर व्यवस्थापन कार्यालयमार्फत नै खर्च भएकाले पार्टीबाट अनियमितता हुने सम्भावना नै नरहेको उनको दाबी छ
अहिलेको सरकारका कारण जनतामा आशा पलाएको छ : प्रचण्ड
पार्टीमा विभिन्न उतारचढाव भए पनि आफूहरु जनता र राष्ट्रको पक्षमा रहेको उनले बताए।
ललिता निवास प्रकरण : मन्त्रिपरिषद्का सदस्यमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतको आदेश
तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान बाटो खुलेको हो।
राष्ट्रिय हित, प्रतिष्ठा र स्वाभिमानको रक्षामा सरकार दृढ
राष्ट्रिय समन्वय परिषद्मार्फत सङ्घीय एकाइहरूबिचको समन्वय र सहकार्य सुदृढ बनाइएको छ
नक्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताउनुभएको छ
त्रिभुवन विश्वविद्यालयबाट चौध हजार विद्यार्थी दीक्षित
स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई के अभियोग, के हुन्छ सजाय ?
अभियोग पुष्टि भएमा ठगीमा मुलुकी अपराध संहिताको दफा २४९ को खण्ड ३ (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजार रुपियाँ जरिवाना हुने छ
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ
राज्यशक्ति दुरुपयोग गरी मानव बेचविखन गर्नु गम्भीर अपराध : मानवअधिकार आयोग
भ्रष्टाचारका कारण दलित, महिला, जनजाति, आदिवासी, शारीरिक अशक्त भएका मानिसहरुको संरक्षणको सुनिश्चितता दिन नसक्ने धारणा राखेका छन् ।
नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए














