केपी ओलीलाई प्रचण्डको प्रश्न : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ...
प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता : जलवायु परिवर्तन र दुईपक्षीय सम्बन्धबारे छलफल
अमिर अल थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए ।
मानव बेचबिखनको बदलिँदो रूप -मानव तस्करको जालमा महिला र पुरुष दुवै फस्दै
नेपालका महिला मात्र नभएर पुरुषहरु पनि बेचबिखन हुने गरेको तथ्यांकले दखाउँछ ।
एमसीसी सम्झौता संसदमा टेबुल गर्न दिने तर पारित गर्न नदिने एकीकृत समाजवादीको निर्णय
तर एमसीसी सम्झौता जबरजस्ती पेस गर्न नहुने त्यो भन्दा पहिले संसदको अवरोध हट्नुपर्ने पनि खतिवडाले बताउनुभयो ।
उच्च सम्मानका साथ नेता गिरीको अन्तिम बिदाइ
नेता गिरीको पार्थिव शरीरमा उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिनुभएको छ।
भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ : अमिक शेरचन
, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”
माओवादी महाधिवेशन– प्रतिनिधिको अपेक्षा जनतासँग जोड्ने योजना
माओवादी अध्यक्ष दाहालले सोमबार बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन राखेपछि प्रतिनिधिहरूले त्यसमाथि छलफल गर्ने बताइएको छ
गठबन्धनको जितका लागि सबै मिल्नुको विकल्प छैन : प्रधानमन्त्री देउवा
कर्णालीमा आर्थिक समृद्धिका थुप्रै आधार भएकाले कर्णालीको विकास र समृद्धिको लागि सरकार लागिरहेको दाबी गर्नुभयो।
रवि लामिछाने गृहमन्त्रीबाट पदमुक्त : सांसद हुन नै अयोग्य
सर्वोच्चको आज शुक्रबार भएको उत्प्रेषण आदेशअनुसार उहाँको नागरिकता अवैध रहेको ठहर गरेको छ
प्रचण्डमाथि माओवादी भित्रै दबाबः गठबन्धन भत्कियोस्, एमसीसी पास गर्न हुँदैन !
युवा पुस्ताका नेताहरु पनि एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने पक्षमा अभिव्यक्ति दिन थालेका छन्





