विज्ञहरु भन्छन् : जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौं

स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले सरकारको प्राथमिकतामा डेंगु नपरेको बताए । उनले भने,' जाडो आएपछि डेंगु जान्छ, टाउको हलुंगो हुन्छ भन्ने नसोचौं । ’

संवैधानिक इजलासमा आज दुईजनाले मात्रै गरे बहस, ३५० को वकालतनामा : कहिले टुगिंएला बहस

मुद्दामा सहभागी हुने कानुन व्यवसायीको संख्या र वर्तमान अवस्था हेरेर बहसमा समय व्यवस्थापन गर्न निवेदकका कानुन व्यवसायीहरूलाई न्यायाधीश सिन्हाले सुझाव दिए

राजनीतिक नियुक्तिवाला अख्तियारका आयुक्तहरू नै घुसकाण्डमा

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाका प्रमुख आयुक्तदेखि आयुक्तहरू भ्रष्टाचार मुद्दामा फस्दैछन्। यसबाट नियुक्तिकर्तामाथि पनि प्रश्न उठ्दैछ।

संविधानलाई पराजित गर्ने चक्रव्यूह – टीकाराम भट्टराई

जब सरकार उद्देश्यमूलक ढंगले नै लोकतन्त्रलाई क्रियाशील र स्वचालित बनाउन चाहँदैन, त्यसबखत संविधानका सुन्दर अक्षर र प्रावधानहरू पनि पराजित हुने खतरा उत्पन्न हुन्छ 

बीबीसी हन्ड्रेड विमिन २०२०: नेपालबाट १९ वर्षीया सपना रोका मगर

बेवारिस शव व्यवस्थापनको काममा खटिँदा सपनाले दुःख र दर्दले भरिएका कैयन् पृष्ठभूमिसहितका अनुभूति बटुलेकी छन्

मेडिकल कलेज सञ्‍चालक-सत्ता सम्बन्ध : बाहिर चेतावनी, भित्र हिमचिम

प्रधानमन्त्रीलगायत सत्तारूढ दलका नेताहरूसँगको सम्बन्धका कारण आर्थिक शोषणा गर्ने मेडिकल कलेज सञ्चालकलाई कानुनी दायरामा नल्याइएको डा. केसीको तर्क छ

२५ वर्षपछि तालिबानले फेरि कब्जा गरेको अफगानिस्तानको कथा

अफगानिस्तानका पहाडमा गुरिल्ला लडाकुका रूपमा रहेको मुजाहिद्दीन अब एन्टी एअर क्राफ्ट हतियारले सुसज्जित हुन थाल्यो । चार देशको आर्थिक र सैन्य सहयोगका कारण मुजाहिद्दीन बलियो बन्दै गयो

भारतमा कोरोना संक्रमण बढ्याे , नेपाल उच्च जाेखिममा

हाल ईडीसीडीले भारतबाट हुन सक्ने संक्रमण विस्तारका दृष्टिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलाई बढी संवेदनशील मानेको छ

स्थानीय निर्वाचनबारे माओवादीको अपिल -‘समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य’

विकास–समृद्धि र सामाजिक न्यायको केन्द्रमा बहुसंख्यक जनताको हित र प्रगति अन्तरनिहीत रहने भन्दै माओवादी केन्द्रले स्थानीय तहको प्रभावकारितालाई बढाउँदै समाजवादउन्मुख समृद्धिको दिशामा अघि बढ्न प्रतिवद्ध रहेको जनाएको छ

‘अतिक्रमित भूमि फिर्ता र भारतीय सेना हटाउन सरकारले उदासिनता देखायो’ – राष्ट्रिय जनमोर्चा

राजमोले कोरोना नियन्त्रणमा सरकारको असक्षमता, शैक्षिक क्षेत्रमा देखिएको उदासिनता तथा भ्रष्टाचार र महंगीप्रति पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ