कांग्रेसले परिस्थिति नबुझे एमाले बाहेकको वाम गठबन्धन हुन्छ : दाहाल
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि माओवादीले निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधारको एजेन्डा अगाडि बढाउने कुरा पनि दाहालले बैठकमा राखेका थिए
धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात ३० प्रतिशतले घटाइने ,रोजगारी वार्षिक ३० प्रतिशत...
सरकारले आगामी आर्थिक वर्ष २०७९,०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक गरे मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीले लिए शपथ
मंगलबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका मन्त्रीहरूलाई समेटेर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रतिनिधि सभामा दर्ता भएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा के छ ?
नयाँ सत्ता समिकरण र नयाँ मन्त्रिमण्डल बन्न लागेपछि उनले विधेयक दर्ता गराएकी हुन्।
संसद् पुनर्स्थापना नभए दुई/दुई वर्षमा संसद् विघटन हुन्छ – संग्रौला
वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विगठित संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन् । बुधबार संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि...
काँग्रेसद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक, नयाँ नेतृत्व चयन गर्न मंसिर २७ गते मतदान
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंसिर २७ गते बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए
स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय
निर्वाचनमा एकताबद्ध पाँच दलको बीचमा मात्रै गर्ने निर्णय भएको पनि नेता खनालले बताउनुभयो । ‘निर्वाचनमा एकताबद्ध पाँच दलबीच मात्रै गर्ने, अरु दलसँग नगर्ने निर्णय भएको छ ।,’ उहाँले भन्नुभयो ।
मेयर बालेन्द्र : काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम
संस्कृति सम्पदा तथा पर्यटनसंग सम्बन्धी नीतिमा बिश्व सम्पदा सूचीमा सूचिकृत पशुपती, बौद्ध, स्वयम्भू र बसन्तपुर क्षेत्रको संरक्षण गरिनेछ। स्वयम्भू र बौद्धको ब्यबस्थापन काठमाडौँ महानगरपालिका अन्तर्गत ल्याउन पहल गर्ने छ
बूढीगण्डकी सर्वसाधारणको लगानीमा बन्ने निश्चित, बन्यो पब्लिक कम्पनी
कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम दर्ता भएको हो। धादिङ र गोरखामा बन्ने आयोजना १२ सय मेगावाटको हो।
२७ वर्षपछि आयो महाकालीको पानी
महाकाली सन्धिका जानकार विष्णुदत्त अवस्थीले भारतीय पक्षले मुल नहरमा पानी परिक्षण गरेपनि नेपालले कम पानी पाउने दाबी गरे





