भारतीय कुटनीतिज्ञ भन्छन्: भारतले नेपालमा हिन्दूवादी आन्दोलनलाई मलजल गर्दैछ !
नेपालको पछिल्लो विकसित घटनाक्रमबारे भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै उनले नेपालमा हिन्दुवादीहरुको आन्दोलनलाई साथ दिएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीकाे चुनाैती : ‘अविश्वास प्रस्ताव पारित गरेर देखाउनुस्’
कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे
प्रधानमन्त्रीलाई देउवाको ध्यानाकर्षण
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसहित आज सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेपाल बारमा एमाले निल, कुन पदमा को विजयी ? (मत परिणामसहित)
।बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो ।
सरकार गठनकाे तीन वर्ष : जनतासँग गरेको कबुल पूरा गर्न प्रचण्ड र माधवले दिएनन्...
आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ
संविधानले सम्झिएका सुशील र सुवास
वर्तमान संविधान जारी गर्नका लागि त्यस समयका राजनीतिक दलहरूसँगको सहकार्यमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक थियो
२७ जिल्लाका भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया सुरू
आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले स्थानीय तहहरूसँग सम्झौता भइसकेकाले अब ती स्थानीय तहका वडा कार्यालयमा १८ माघदेखि ३५ दिनसम्म आवेदन संकलन र जग्गा नापजाँचको काम हुने बताए ।
यथास्थितिमै एमसीसी टेबल भए सरकारमा बस्दैनौँ : प्रचण्ड
माओवादी अध्यक्ष प्रचण्डले भने, ‘परिमार्जन र संशोधनविना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ
कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ ।
माओवादीले बनायो चुनावी कमाण्ड, प्रदेश इन्चार्ज पनि तोकियो
प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमाण्ड बनाउनेछन्






