भारत पुर्याइएका किशोरी बुधबार राति नेपाल आइपुगे, गिरोहको फन्दामा परेको आशंका
भारतीय प्रहरीले फेला पारेपछि ‘गायिका’ बन्न भारततिर हिँडेको उनीहरूले बयान दिएका छन् तर नेपाली सुरक्षा अधिकारी र बेपत्ता भएका किशोरी–बालिकाको परिवारले भने उनीहरूलाई भारततिर लैजाने गिरोह नै रहेको आशंका गरेका छन्
राष्ट्रघाती कदमको डटेर सामना गरौः युवाहरु
असंवैधानिक कदम चाल्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन क्रियाशिल ६ युवा संगठनहरुले माग गरेका छन् । उनीहरूले आज संयुक्त प्रेस...
मेरो कार्यकालमा इतिहासकै सबैभन्दा बढी विकास भएको छ : ओली
ओलीले भने, ‘अहिलेजस्तो विकास कहिल्यै भएको थियो ? अहिलेजस्तो काठमाडौं पहिले थियो ? ’
संवैधानिक नियुक्तिविरूद्ध सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्चमा
नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ
राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाभित्र बहुमतीय सरकार गठन गर्न गरेको आव्हानविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको छ । अधिवक्ता सन्तोष भण्डारीले राष्ट्रपति कार्यालय,...
संसद् विघटनविरुद्ध राजधानीमा नेकपाको जनप्रदर्शन
दाहाल–नेपाल समूहले यसअघि पनि काठमाडौंमा विरोधसभाका साथै देशव्यापी आमहडताल आयोजना गरिसकेको छ ।
विपक्षी दल भन्छन् : ढुंगा, गिट्टी, बालुवा निकासीको निर्णय घर जलाएर खरानीको व्यापार
काठमाडौं । सरकारले बजेटमार्फत चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय गरेपछि विपक्षी दलहरुले त्यसको तीब्र विरोध गरेका छन् । दलहरुले...
प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको प्रस्ताव राखे
न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई पठाएका थिए
सरकारले भन्यो- १ साउनदेखि सबै सशुल्क विदेशी च्यानल बन्द
भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको बुके बनाएर मूल्य तोक्ने र प्रत्येक च्यानलको छुट्टा छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको छ ।
राष्ट्रपतिबाट तेजाब तथा यौन हिंसासहित पाँच अध्यादेश जारी
सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय ) पहिलो संशोधन अध्यादेश जारी गर्नुभएको हो








