प्रतिनिधिसभा पुनर्स्थापना: कसरी बढ्छ अबको प्रक्रिया
ओलीले पदबाट राजीनामा गरेमा संविधानको धारा ७६ अन्तर्गत नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ
नयाँ नक्सा समेटिएको पुस्तक तत्काल वितरण नगर्न निर्देशन
पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएका हुन् ।
भारत-चीन सीमामा तनाव कम गर्न दुई विदेशमन्त्रीबीच सहमति
एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले 'अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको' बताएका छन्।
सर्वोच्चको ऐतिहासिक फैसलाः ‘तरमारा’ वर्गले आरक्षण नपाउने गरि कानून बनाउनू
निवेदक पंजिकारले चिकित्सा शिक्षाको स्नातकाेत्तर (पिजी) तहमा समेत जातीय आधारमा क्लष्टर अनुसार आरक्षण दिनुपर्ने भनि माग गरेको विषयलाई अस्वीकार गरेको छ।
मेलम्ची र ईन्द्रावती नदीमा बाढीको वितण्डा – अरवाैकाे नाेक्सानी , कैयाैं बेपत्ता
नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्
माधव पक्षले समानान्तर पार्टी बनाउने तर पार्टी नफुटाउने
एमालेको संस्थापन (ओली समूह) ले नेपाल पक्षका चार नेता (माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे) लाई कारबाही गर्दै छ महिना पार्टीबाट निलम्बन गरेको छ
कोरोना ‘हटस्पट’ वीरगन्जको जनजीवन सामान्य बन्दै, खुल्न थाले पसल
पर्सामा २ हजार ४ सय २७ जनामा संक्रमण देखिएकामा दोब्बर निको भइसकेका छन्
अब विवाद र अलमल होइन, जनतामा जाऔं : प्रधानमन्त्री (पूर्णपाठ)
पार्टीभित्रैबाट घेराबन्दी र बाहिरबाट अहसयोग भएपछि वाध्य भएर जनता जाने कदम चालेको हुँ। यो मेरो रहर होइन, वाध्यता हो
चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अन्तर्राष्ट्रिय आयाम
कोमिन्ताङको भ्रष्ट शासनलाई पछारेर सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना ग¥यो ।
पार्टी फुटिसक्यो, औपचारिक घोषणामात्र बाँकी: प्रधानमन्त्री ओली
दाहालले भनेका थिए- ‘त्यसो नभन्नुस्, बैठक बोलाउँ। छलफल गरौँ।’




