बजार अनुगमन गर्नुस्, राजस्व छली रोक्नुस् : प्रम प्रचण्ड
अनुगमन सीमामा मात्र होइन, आन्तरिक बजारको पनि गर्ने गरी व्यवस्था मिलाउन उनको निर्देशन छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा १० दल एकै ठाउँमा
प्रतिनिधिसभामा सोमबार सरकारले विश्वासको मत लिने कार्यक्रम छ
अर्थतन्त्र : हिजो, आज र भोलि – विश्व पाैडेल
ओलीको बहिर्गमनपछि प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवाले शपथ लिएको दिन मुलुकको लक्षित जनसंख्यामा पहिलो डोज खोप लगाउनेहरू ११.२ प्रतिशत थिए भने दुवै डोज खोप पाउनेहरू जम्मा ४.७ प्रतिशत ।
महासचिव सी तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित
उहाँले दुई हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको तथा उहाँको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक जीवन यस्तो छ
२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लागेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए
१५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश
न्यायाधीश खतिवडाले अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा अन्तरिम आदेश जारी गर्न नपर्ने जानकारी दिनुभयो
दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो : प्रधानमन्त्री प्रचण्ड
आजको परिस्थिति र आवश्यकताअनुसार कर्मचारीहरूको तलवमान र सेवा सुविधामा पुनर्विचार गर्न आवश्यक छ ।”
अर्थतन्त्रका विद्यमान चुनौतीको समाधान गर्छौंः अर्थमन्त्री पौडेल
अर्थमन्त्री पौडेलले अर्थतन्त्रको चुनौतीको सूक्ष्म विश्लेषण गरेर ठोस कदम चाल्नुपर्ने भन्दै टालटुले समाधानले समस्या समाधान नहुने दाबी गर्नुभयो।
भ्रष्टाचारविरूद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छः प्रधानमन्त्री प्रचण्ड
उनले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए
अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउन केन्द्रित हुनुपर्छ – राष्ट्रपति भण्डारी
उहाँले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताउनुभएको छ।






