नेपाल विश्वको मित्र हो, म ज्यादै खुसी छु : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उहाँले प्रतिबद्धता जनाउनुभयो
महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ
अर्थतन्त्र सुधारका लागि ‘मेजर अपरेसन’ जरुरी छ – प्रधानमन्त्री प्रचण्ड
नेपालको अर्थतन्त्र सुधारका लागि अहिलेको नेपालको कानुनको सुधार मात्रै गरेर समस्या हल हुने मैले देखेको छैन
तेस्रो बेल्ट एन्ड रोड फोरम आयोजना गर्दै चीन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता हुने उक्त कार्यक्रममा आफू सहभागी हुने बताए।
नेपाल र चीनबीच रसुवागढी-केरुङ विद्युतीय प्रसारण लाइन निर्माण गर्ने सहमति
दाहालको चीन भ्रमणका क्रममा २२० केभी प्रसारण लाइन निर्माण गर्ने सोमबार सहमति भएको स्रोतले जनाएको छ
नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए
चीनमा १९ औं एसियाडको भव्य उद्घाटन
एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्
संविधानले सम्झिएका सुशील र सुवास
वर्तमान संविधान जारी गर्नका लागि त्यस समयका राजनीतिक दलहरूसँगको सहकार्यमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक थियो
संविधानले समृद्धि र राष्ट्रिय एकतालाई सबल बनाएको छ: कार्यवाहक प्रधानमन्त्री खड्का
खड्काले अबको देशको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताउनु भयो ।
प्रधानमन्त्री दाहाल र यूएनका महासचिव गुटेरेसबीच भेटवार्ता
नेपाल र यूएनबीचको सम्बन्ध, यूएनमा नेपालको भूमिकालगायत विषयमा कुराकानी भएको थियो
















