लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ
जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो।
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता : जलवायु परिवर्तन र दुईपक्षीय सम्बन्धबारे छलफल
अमिर अल थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए ।
रासायनिक मल खरिदका लागि १५ अर्बको स्रोत सुनिश्चित
कार्यविधिमार्फत मल आयात हुन नसक्दा सधैँ विवाद र झमेला भइरहेको बताउनुभयो
सरकारको प्रारम्भिक काम सकारात्मक छ : एमाले
देश जसरी बहुआयामिक समस्यामा फस्दै गएको थियो । त्यहाँबाट सही दिशातिर ल्याउन सफल भएको छ ।’
लगानी बोर्डको ५७औँ बैठक : लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता
लगानीकर्ताले थाहा पाउनेगरी नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश प्रवाह हुनुपर्नेमा जोड दिए ।
नेपालमा ‘केही छैन, केही हुँदैन’ भन्ने भाष्य परिवर्तन गर्नैपर्छ : प्रधानमन्त्री दाहाल
नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।'
अर्थमन्त्री र गभर्नरले झगडा गर्ने होइन, समन्वयमा काम गर्ने होः पुन
पुनले सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए ।
राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री प्रचण्ड
“साहस, सिर्जनशीलता, सिक्ने क्षमता तथा आत्मविश्वास उच्च रहने युवा वर्गलाई राष्ट्र निर्माणको प्रमुख स्रोत र पहरेदारसमेत मानिन्छ।”
राष्ट्रिय सभाका अध्यक्षद्वारा पदभार ग्रहण
पद तथा गोपनीयताको शपथ लिए लगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
















