पपुवा न्यु गिनीलाई हराउँदै नेपाल फाइनलमा

यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रनको योगफल खडा गरेको थियो।

एपिएफलाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि

थपिएको ३० मिनेटमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो।

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त भएका थिए

टोकियो ओलम्पिक सकियो , अमेरिका शीर्ष स्थानमा, अर्काे ओलम्पिक फ्रान्सको पेरिसमा

कोरोना महामारीको बावजुद पनि आयोजक जापानले विश्व खेलकुदको कुम्भमेलालाई राम्रोसंग आयोजना गर्न सफल भयो ।

टोक्यो ओलिम्पिक्समा पहिलो स्वर्ण चीनलाई, दुई नेपाली खेलाडी बाहिरिए

टोक्यो ओलिम्पिक २०२० को खेलमा शुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पराजित भएका छन्।

१० औँ प्रयासमा मेस्सीले पाएको राष्ट्रिय मुस्कान

१० औँ प्रयासमा लियोनल मेस्सीले राष्ट्रिय जर्सीमा प्रमुख उपाधि जित्ने खुशी प्राप्त गरेका छन्।

अष्ट्रेलियाका डेभ व्हाटमर नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक नियुक्त

आईसीसीसँगको समन्वयमा क्यानले जनवरी एक देखि लागू हुने गरी एकवर्षका लागि व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो आईपीएल २०२० को विजेता

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ

आईपीएल: मुम्बई इन्डियन्सद्वारा बेङ्ग्लाेर ५ विकेटले पराजित

बेङ्ग्लाेरका लागि देवदत्त पडिक्कले अर्धशतकीय पारी खेलेका थिए । पहिलो विकेटका लागि जोश फिलिप र पडिक्कलबीच ७१ रनको साझेदारी भएको थियो

आईपीएल : सुपर ओभरमा रबाडा चम्कँदा दिल्लीले पञ्जाबलाई हरायो

१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले खराब सुरुवात गरेपनि ओपनर मायांक अग्रवालले एक छेउबाट उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ