पाल्पा दरबार सङ्ग्रहालय उद्घाटन
पाल्पा (रासस) : ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं...
अा.व २०७६/०७७ को बजेट संसदमा प्रस्तुत
काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट ल्याएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्ब ९६ करोड...
प्रश्नपत्र विवाद : त्रिविले सतर्कतालाई बुझायो झूठो विवरण
१५ जेठ, काठमाडौं । स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको पहिलो सेमेष्टरको विवादित प्रश्नपत्रको विषयमा त्रिभुवन विश्वविद्यालयको डिनको कार्यालयले झूठो विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाएको पाइएको...
कार्ल मार्क्स : जीवनी
२०७६।२२ वैशाख
( अाज विश्व सर्वहारा वर्गका महान नेता कार्ल मार्क्सको २०१ अाै जन्म जयन्तिकाे अबसरमा हामीले उनै महान् दार्शनिककाे जिवनी संक्षिप्त रुपमा अाम पाठकका लागि...
कार्ल मार्क्सको जन्मजयन्ती आज
काठमाण्डाै - बैशाख २२ आइतबार
दार्शनिक तथा राजनीतिशास्त्री कार्ल मार्क्सको अाज एक कार्यक्रमका साथ प्रज्ञा प्रतिष्ठानमा जन्मजयन्ती मनाइदैछ । उहाँको जन्म सन् १८१८ को मे...
जलाइयो गृहमन्त्रालयको परिपत्र
काठमाडाै १६ बैशाख
राष्ट्रिय जनमोर्चा लगायतका अन्य दलहरूको अगुवाइमा नागरिकता विधेयककाविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ
नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको...
१५ वटा परियोजनाका लागि एमओयुमा हस्ताक्षर संगै लगानी सम्मेलन सम्पन्न
‘नेपाल सरकारले विदेशी लागानी भित्राउनका लागी गरेको 'लगानी सम्मेलन २०७५’ मा विभिन्न १५ वटा परियोजनामा समझदारी भएको छ।
शुक्रबार र शनिबार राजधानीमा भएको लगानी सम्मेलनमा...
नेकपाद्धारा नेपाल बन्द फिर्ताको घोषणा
काठमाडौँ : यही चैत १६ गते घोषणा गरेको आमहडताल सहितको नेपाल बन्दलाई नेपाल कम्युनिस्ट पार्टीले माध्यमिक शिक्षा परीक्षा परेको र नेपाल बार एसोसिएशनको निर्वाचन परेकाले...
सगरमाथाको काखमा सडक, लुक्लाभन्दा माथि सडक नलैजान सुझाव
भोजराज कार्की/रासस
८ चैत, सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने...
जनमत संग्रह गर्न तयार छौं : नेपाली कांग्रेस
६ चैत, काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्मसँगै संघीयता र गणतन्त्रबारे समेत जनमत संग्रह गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।
पहिलो देखी...














