‘मेची-महाकाली खबरदारी अभियानमा’ युवक संघ

अखिल नेपाल युवक संघले भ्रष्टाचार र नागरिकता ऐन संशोधन विधेयक विरुद्ध सञ्चालन गर्न लागेको ‘मेची महाकाली खबरदारी अभियान’ को तयारी पुरा भएको छ ।...

चिनियाँ भ्याक्सिनको परीक्षण रोकियो , भारतको चलखेल भएकाे आशंका

विश्वका शक्ति राष्ट्रहरु भने कोरोनाविरुद्धको खोप विकास र वितरणको प्रतिस्पर्धामा छन् । कोरोनाविरुद्धको खोपको नेतृत्व लिने दौडमा रहेका शक्ति राष्ट्रहरुले यसलाई बलियो कूटनीतिक अस्त्रको रुपमा प्रयोग गर्न थालेका छन्

कांग्रेस पुनर्जागरणको मार्ग : प्रदीप पाैडेल

बहस विचार होइन, व्यक्तिकेन्द्रित छ, नवीन विचार र दृष्टिकोणविनै नेतृत्वका लागि भइरहेका कलाविहीन छिनाझप्टीले जग हँसाइरहेको छ नेपाली कांग्रेस...

नैतिकताको राजनीतिमा खडेरी : प्रेम सुवेदी

भारतको इतिहासमा भ्रष्टचारसँग जोडिएका कैयौं काण्डहरु छन् । त्यस मध्ये चारा घोटला काण्ड निकै चर्चित रहयो । लालु प्रसाद यादव उक्त काण्डमा मुुछिएका थिए...

स्वास्थ्य नीतिमा समेटिए २५ नीति

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य नीति २०७६ पारित भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य नीति स्वास्थ्य मन्त्रालयले ०७५ चैतमा  मन्त्रिपरिषद्मा पठाएको...

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित

सम्मेलनबाट तीन जना उपाध्यक्षमा रश्मिराज नेपाली, जनकराज शर्मा र दुर्गा पौडेल निर्वाचित हुनुभएको छ भने मनोज भट्ट महासचिवमा निर्वाचित हुनुभएको छ

किम यो-जङ: उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला र सर्वोच्च नेताकी सम्भावित उत्तराधिकारी

केही वर्षयता किम यो-जङ प्योङ्याङको अपारदर्शी सत्तामा महत्त्वपूर्ण व्यक्तिका रूपमा उदाएकी छन्। उनी उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनकी कान्छी बहिनी हुन्। आफ्ना भाइबहिनीमध्ये उनलाई...

एमसीसीबारे जागरण अभियानले अन्तरक्रिया गर्ने

राष्ट्रिय जागरण अभियानले अमेरिकी सहयोग परियोजना एमसीसीले देशको राष्ट्रियता र सार्वभौमसत्तामा पार्ने असरका विषयमा केन्द्रित रहेर विषय विज्ञसहितको सार्वजनिक अनलाइन अन्तरक्रिया गर्ने  भएको छ...

भारत, नेपाल अनि भविष्य – महेन्द्र पी.लामा

यस्तो प्राकृतिक सम्बन्धलाई रोटी–बेटीको सम्बन्धको नामकरण दिन पटक्कै मिल्दैन । कारण, यो मानव–मानवबीचको सम्बन्धको मर्म नै एकअर्काको सार्वभौमिकता र पहिचानलाई मान्यता दिँदै शिरोधार्य गर्नु हो

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्। पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिविको दीक्षान्त समारोहबाट सबैभन्दा...

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ