‘फिनसेन फाइल्स’ को नेपाल नाता : ११ वर्षमा ३४ अर्ब ८४ करोड शंकास्पद धन...

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो । यो अवधिमा बैंकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए

रहेनन् कृष्णदास श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता, अग्रज तथा अभिभावक कृष्णदास श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको काठमाडौं शंखमूलस्थित आफ्नै...

सिनेटरदेखि राष्ट्रपतिसम्म जो बाइडेनको यात्रा

सानोमा दुर्घटनाबाट बाँचेका जेठा छोरा बोउ बाइडेनको २०१५ मा ब्रेन क्यान्सरका कारण निधन भयो । उनी बाबुकै पाइला पछ्याएर राजनीतिमा सक्रिय थिए

नेपाल-भारत सीमा विवादः कालापानी क्षेत्र नेपालको भएको दाबी गर्न पाँच किसिमका प्रमाण

प्रतिवेदनमा समावेश गरिएको नक्सासम्बन्धी प्रमाणका आधारमा भारतसँगको वार्तामा नेपालले बलियो तर्क राख्न सक्ने बताइएको छ।

श्रीलंकाको मन्त्रीपरिषदद्वारा एमसीसी पास नगर्ने घोषणा

काठमाडौं । श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ ।श्रीलंकाको मन्त्रीपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय...

सी जिनपिङ शनिबार दुई दिने नेपाल भ्रमणमा आउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई दिने नेपालको राजकीय भ्रमण गर्ने मिति सार्वजनिक गरिएको छ । भ्रमणको समय तालिका लगभग एकै समयमा चिनियाँ...

सगरमाथाको काखमा सडक, लुक्लाभन्दा माथि सडक नलैजान सुझाव

भोजराज कार्की/रासस ८ चैत, सोलुखुम्बु । चालू आर्थिक वर्षमा जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकामा सडक पुग्ने भएको छ । गाउँपालिकाको वडा नं १ बुक्सासम्म चालू आवमा सडक पु¥याउने...

प्यालेस्टाइन–इजरायल द्वन्द्वको वास्तविकता – योगेन्द्रमान बिजुक्छेँ

१९४७ देखि आजसम्म अर्थात् विगत ७६ वर्षदेखि लगातार प्यालेस्टाइनी क्षेत्रमा यहुदी (Jews) र प्यालेस्टाइनी जनताबिच निरन्तर द्वन्द्व हुँदै आएको छ

पूँजीवादले महिलालाई स्वतन्त्र मानव होइन, वस्तु ठान्छ

बिस्तारै कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएपछि कम्युनिस्टले ल्याएका थुप्रै राम्रा नीतिहरू पुँजीवादीहरूले खोस्न थाले। पञ्चवर्षीय योजनालाई खोसेर पुँजीपतिले आफ्नो बनाए, जुन कम्युनिस्टहरूले रुसबाट सुरु गरेका थिए। कम्युनिस्टहरूले निर्माण गरेका नयाँ चिजहरूलाई आफ्नो बनाउने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नामाकरण गरी शोषक वर्गका महिलाको पनि दिवसका रूपमा यसलाई प्रचार गर्‍यो। त्यही सिलसिलामा नेपालमा पञ्चायतले पनि यसलाई मनाउन सुरु गर्‍यो।

कोरोनाको शिक्षाः ‘देशमा नै बसौँ, देशलाई बनाऔँ’-मोहनविक्रम सिंह

कोरोना भाइरसले सबैभन्दा ठुलो प्रहार अर्थतन्त्रमा नै गरेको छ । संसारभरि नै उद्योग–धन्दाहरु ध्वस्त भएर गएका छन् । त्यसको परिणामस्वरुप विश्वव्यापी आर्थिक मन्दीको अवस्था उत्पन्न भएका छ । मजदुरहरु करोडौँको संख्यामा बेरोजगार भएका छन् । अहिले वास्तवमा जुन स्थिति पैदा भएको छ, त्यसको प्रकृति तात्कालिन प्रकारको मात्र नभएर भविष्यमा पनि लामो समयसम्म त्यसको दुरगामी असर पर्नेछ ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ