सी को आगमनलाइ नेकपा मसालको स्वागत

काठमाण्डौँ । जन गणतान्त्रीक चीनका राष्ट्रपती सी जिङ्ग पिङ्ग नेपाली समय अनुसार ४ः४६ मा नेपाल आइपुगे संगै नेपाल कम्यूनिस्ट पार्टि मसालले एक विज्ञप्ति जारी गर्दै सीको आगमनलाइ स्वागत गरेको छ । महामन्त्री मोहन विक्रम सिंहद्धारा जारी वक्तव्यमा सीको स्वागत राष्ट्यि हितमा प्रयोग गरी नेपाल चिनको सम्वन्ध ऐतिहासीक हुने वाताए । राष्ट्रपती सी जिङ्ग पिङ्ग नेपाली समय अनुसार ४ः४६ एयर चाइनाको विशेष विमानमा त्रिभुवन अन्तराष्ट्यि विमानस्थलमा अवतरण गरेका थिए । सि आउन भन्दा अघि चिनिया कुटनितिक नियोग सवार एयर चाइनाको विमान ४ः१० मा अवतरण गरेको थियो ।

शिक्षा वारे

शिक्षा सामाजिक गतिशीलताको महइभ्वपूर्ण पक्ष हो । यो समाज र समाजको भौतिक परिस्थितिसँग एकाकार हुनु पर्दछ । मानिस बहुआयामिक प्राणी भएकाले आफ्नो क्षमतालाई प्रष्फुटन...

मृत्यु शैयाबाट फर्किएपछि………—अनिलकिशोर घिमिरे

मेरो लागी दिन रात उस्तै हुन्थ्यो । निदाएको बेला नाकमा लगाइएको अक्सिजनको पाइप निस्केर खतरा पो हुने हो कि भन्ने डर लाग्थ्यो । टाउको माथि राखिएको स्क्रिनमा पटक पटक अक्सिजनको मात्रा हेरिरहन्थें

यसरी उपयोगी बन्यो लकडाउन

यसरी उपयोगी बन्यो लकडाउन                                         ...

कार्ल मार्क्स : जीवनी

२०७६।२२ वैशाख ( अाज विश्व सर्वहारा वर्गका महान नेता कार्ल मार्क्सको २०१ अाै जन्म जयन्तिकाे अबसरमा हामीले  उनै महान् दार्शनिककाे जिवनी संक्षिप्त रुपमा अाम पाठकका लागि...

मनु बि .क. ले ल्याइन प्रगतीशील तीज गीत सङ्ग्रह -२०७७

बिगत जस्तै २०७७ सालको तीज यसपालि पनि हाम्रो घर आगनमा आएको छ।तीज प्रतिको परंपरागत धारणा जेभए पनि यो नेपालीहरुको महत्त्वपूर्ण चाडको रुपमा रहदै आएको...

राष्ट्रिय स्वाधिनता जडिएको प्रश्न

अनिल किशोर घिमिरे दक्षिण् एशियामा सवैभन्दा पुरानो इतिहास वोकेको नेपाल सार्वभौम राष्ट्र भएता पनि सुगौली सन्धिपछि लगातार वेलायत र भारतको हस्तक्षेप सहदै आएको छ ।...

कोभिड–१९ ले युवा रोजगारीमा पारेको असर र समाधान

नेपाली युवाहरूको उर्वर समय कि विदेशीको सेवा वा दास बन्नमा खर्च भइरहेको छ वा देशभित्र बेबारिसे अवस्थामा रहनुपरेको छ

नवउदारवादसँग लड्न नसक्ने कम्युनिस्ट कसरी हुन्छ ? :आहुती

  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक  विश्वभक्त दुलाल ‘आहुती’ले नवउदारवादसँग लड्न नसक्ने सच्चा कम्युनिस्ट हुन नसक्ने बताएका छन्। खोटाङको दिक्तेलमा शनिबार आयोजित अन्तरक्रीया कार्यक्रममा...

प्रदेश राजधानी भालुबाङको भौगोलिक, ऐतिहासिक तथा प्राकृतिक महत्व एक चर्चा – केवि मसाल

भालुवाङ् बजारदेखि ४ किलो मिटर उत्तर पूर्व राप्ती नदीमा रहेको चखेवा तालमा प्रत्येक वर्ष उत्तरी ध्रुवमा हिउँ पर्न थालेपछि नेपालका विभिन्न भागमा पर्यटन चराहरु भित्रिने क्रम सुरुहुन्छ

संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको उपस्थिति र सम्बोधन

सरकारी संयन्त्रमा हुने ढिलासुस्ती र अनियमितता हटाएर नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूति गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो ।

उपसभामुखमा रुबी कुमारी निर्वाचित

श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ

संसद्को बलियो प्रतिपक्ष ‘जनता’ हुन् : सभामुख अर्याल

प्रतिपक्षमा एक जना मात्र सदस्य भए पनि उहाँहरू शक्तिशाली हुने भन्दै सभामुख अर्यालले प्रतिपक्षको आवाजलाई सम्मानजनक ढङ्गले उठान र बैठान गर्न आफू लागिपर्ने बताउनुभयो

आजदेखि कार्यालय खुल्ने समय ९–५ बजेसम्म, सातामा २ दिन बिदा

आजदेखि सार्वजनिक बदिा सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ।

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ।