नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री

भारत नेपालमा सबैभन्दा ठुलो लगानी गर्ने राष्ट्र हो भन्दै उहाँले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रसस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गर्नुभयो । 

चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स, १८ महिनाको आयात धान्ने

कुल विदेशी विनिमय सञ्चिति पनि १०.५ प्रतिशतले वृद्धि भएर २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।

चीनसँग ऋण सम्झौता भएकै छैन, अनावश्यक हल्ला भयो : प्रधानमन्त्री ओली

ओलीले भारतको भ्रमण कहिले हुन्छ भनेर ठ्याक्कै भन्न नसकिने तर अब व्यवस्था मिलाउनुपर्ने बताउनुभयो

नेपाल-चीन १२ बुँदे संयुक्त वक्तव्य जारी, ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर

पोखरा र लुम्बिनीमा चिनियाँ सहरबाट उडान खोल्न हवाइ उद्यमहरुलाई प्रोत्साहन गर्ने सहमति पनि भएको छ

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, सरकारी भ्रमण टोली ३९ सदस्यीय

सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ ।निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन्

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ

पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय लीगुआनगुई र ३५ वर्षीय ताओ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नोबेल पुरस्कार २०२४ घोषणा, कुन-कुन विधामा कसले के पाए ?

यस वर्ष जम्मा ६ विधामा ११ अनुसन्धानकर्ताहरूलाई र एक सामाजिक संस्थालाई यो पुरस्कार प्रदान गरिएको छ।

नेपालले छिमेकसँगको सम्बन्धलाई समान रुपमा अघि बढाउनुपर्छ : श्रेष्ठ 

त्यो मैत्रीपूर्ण सम्बन्ध हाम्रो स्वाभाविक रुपमा समनिकटताको आधारमा हुन्छ, दुवै देशसँग समानताको आधारमा हुन्छ।’

राष्ट्रसङ्घीय महासभामा नेपाल,अर्थपूर्ण सहभागिता हुनुपर्ने

मध्यपूर्व र पश्चिमका विभिन्न मुलुक द्वन्द्वको चपेटामा परिरहेका बेला बुद्धभूमिको शान्ति क्षेत्रबाट शान्तिको सन्देश नेपालले फैलाउन बलियो पहल गर्ने मञ्चका रूपमा महासभालाई लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । 

करिब ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश, परराष्ट्रमन्त्रीको सूचना– अनलाइन फर्म भर्नू

प्रदर्शनकारी र सरकारी पक्षबीच भएको झडपमा अहिलेसम्म १०५ जनाको मृत्यु भइसकेको छ भने करिब १ हजार ५ सय विद्यार्थी घाइते भएका छन्।

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद, आयोगले बिहीबार प्रमाण पत्र दिने

समानुपातिकबाट निर्वाचित सांसदलाई निर्वाचन आयोगले चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजात बुझाउन आग्रह गरेको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टी को अभिमुखीकरण कार्यक्रम ललितपुरमा जारी

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दालाई उठाउन, आफ्नै सरकारले गरेका पनि गलतकार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गर्नुभएको हो 

शर्तसहितको वार्ताका पक्षमा इरानी राष्ट्रपति, बदला लिएरै छाड्ने सर्वोच्च नेताको घोषणा 

अमेरिकाले चाडोंभन्दा चाडों पश्चिम एशियामा रहेका आफ्ना सैन्य अखडा बन्द गर्नुपर्ने पनि खामेनेइले बताएका छन् 

चीनको जनकंग्रेसबाट सरकारको ५ वर्षे योजना पारित

देशको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यले सरकारले यस योजना अघि बढाइएको थियो ।

स्थापित दलका पकेट क्षेत्र भत्किए

आफ्नो निर्वाचन क्षेत्रलाई पकेट क्षेत्र मान्ने स्थापित दलका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानसम्म पु¥याएको छ ।