अन्तर्राष्ट्रिय नेपाली एकता समाजकाे भेला प्रति ध्यानाकर्षण

समाजका अर्का अध्यक्ष दुर्गाबहादुर केसीले त्याे भेला बारे गम्भिर ध्यानाकर्षण भएकाे र अबैधानीक भएकाे बताएका छन्

चिनियाँ भ्याक्सिनको परीक्षण रोकियो , भारतको चलखेल भएकाे आशंका

विश्वका शक्ति राष्ट्रहरु भने कोरोनाविरुद्धको खोप विकास र वितरणको प्रतिस्पर्धामा छन् । कोरोनाविरुद्धको खोपको नेतृत्व लिने दौडमा रहेका शक्ति राष्ट्रहरुले यसलाई बलियो कूटनीतिक अस्त्रको रुपमा प्रयोग गर्न थालेका छन्

भारत जानुअघि सी जिनपिङको कश्मीर विवादमा यू–टर्न

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतको भ्रमण गर्नुअघि जम्मू–कश्मीरको विषयमा आफ्नो धारणा बदलेका छन्। चिनियाँ विदेश मन्त्रालयले कश्मीरको विषय दुई पक्षीय (भारत–पाकिस्तान) संवाद...

कोरोनाविरुद्ध मोडर्नाले बनाइरहेको खोप ‘९५ प्रतिशत प्रभावकारी’

केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो ।

यमनका प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरू माथि गरिएको आक्रमणमा कम्तीमा २२ को मृत्यु

घटनामा हताहत हुनेमा सहायतामा जुटेकाहरूका साथै अधिकारीहरू रहेको बताइएको छ

बंगलादेशका राष्ट्रपति हमिद काठमाडाैंमा

काठमाडौं  – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आएका छन्। नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि उनी नेपाल आएका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार,...

अजरबैजानको गान्जामा अर्मेनियाद्वारा मिसाइल आक्रमण : १२ को मृत्यु, ४० भन्दा बढी घाइते

अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ट्वीट गर्दै अहिले आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताएका छन्

लिबिया बाढीले २० हजार मानिसको मृत्यु भएको आशंका

बाँध फुट्दा मानिसहरू सुतिरहेका थिए र सुनामी जस्तै बाढी आएर उनीहरुलाई बगायो। 

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन मागसहित दिएको निवेदन र पीडितको पक्षबाट सरकारी वकिलको कार्यालयले उनलाई थुनामै राख्न माग गरेको निवेदनमा एकसाथ सुनुवाइ भएको थियो।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५ हजार नाघ्याे

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा हालसम्म संक्रमितको संख्या ३६ लाख ९१ हजार १६६ पुगेको छ ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ