ताइवानमा सुरुङभित्र रेल दुर्घटना : कम्तीमा ३६ जनाको मृत्यु, ७२ घाइते

ट्रकलाई ठक्कर दिएपछि उक्त रेल सुरुङभित्र लिकबाहिर गएर दुर्घटनामा परेको थियो । ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको अधिकारीहरुले जनाएका छन्

रुसमा गाभिए युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र

रुसी राष्ट्रपति पुटिनले भनेको जनमतसंग्रहलाई पश्चिमा राष्ट्र र अन्तर्राष्ट्रिय कानुनका ज्ञाताहरूले भर्त्सना गरेका छन् ।

नयाँ कोरोना भाइरसका कारण चीनलाई क्षति-पूर्ति माग्ने कुरा अस्वीकार्य: रुसी विदेश मन्त्री

रुसी परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभले केही मुलुक र क्षेत्रमा प्रचलित तथाकथित नयाँ कोराना भाइरसका कारण चीनबाट क्षति-पूर्ति माग्ने कुरा निकै डर लाग्दो भएको भन्दै...

नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित ७ जनाको मृत्यु

यो आक्रमणपछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तन गर्नुपर्ने भन्दै फेरि एकपटक पुरानै बहस चर्चामा आएको छ।

फानीका कारण उडिसामा नौको मृत्यु, १६० घाइते

शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको...

श्रीलंकाको मन्त्रीपरिषदद्वारा एमसीसी पास नगर्ने घोषणा

काठमाडौं । श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने भएको छ ।श्रीलंकाको मन्त्रीपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय...

गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने दुई जना चिनियाँ नागरिक पक्राउ

पक्राउ पर्ने चिनियाँ नागरिक ३२ वर्षीय लीगुआनगुई र ३५ वर्षीय ताओ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.रुपक सापकोटा नियुक्त

सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्। 

रुसमा कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार भयाे

दोस्रो भ्याक्सिनको निर्माण साइबेरियाको संसारकै प्रख्यात बायोलोजिकल इन्टिच्युटमा गरेको हो । यो गोप्य रिसर्च सेन्टरको रुपमा रहेको छ ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ