श्रमिक महिला भन्छन् : मजदूरी नगरी छाक टर्देन

“सहरमा महिला हकहित र दिवसका कुरा हुँदा हुन, हामी त बगरमा मजदूरी नगरी भोक टार्न सक्दैनौं”, उहाँले भन्नुभयो

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, तीन बालबालिकासहित ७ जनाको मृत्यु

यो आक्रमणपछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तन गर्नुपर्ने भन्दै फेरि एकपटक पुरानै बहस चर्चामा आएको छ।

फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

अमेरिकाले भने राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयको निन्दा गरेको छ

कू गरेको ६ महिनापछि म्यानमारका सैनिक शासकले बनाए आफूलाई प्रधानमन्त्री

गत वर्ष भएको चुनावमा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुचीको पार्टीले भारी बहुमत ल्याएको थियो। म्यानमारको सैनिकले उक्त चुनावमा धाँधली भएको भन्दै सांसदहरूले सपथ लिने दिने कू गरिदिएको थियो।

ब्राजिलमा कोरोना संक्रमणका कारण १३ सय बालबालिकाको मृत्यु

ब्राजिलमा हालसम्म कोरोन संक्रमणको कारण १३ सय बालबालिकाको मृत्यु भइसकेको स्थानीय मिडियाले उल्लेख गरेका छन्

लङ मार्च अर्थात् लामो यात्राको भावनाले अमेरिकी घेरा तोड्दै जाने चीनको अठोट

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै च्याङसी प्रान्तको निरीक्षण गर्दा चीनको इतिहासमा सन् १९३४ को अक्टोबरमा चिनियाँ लाल सेनाले गरेको लङ मार्च अर्थात् लामो यात्राको...

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीलाई प्राधिकरणको आग्रह

एआईआईबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ

काराबाख क्षेत्रमा भिषण गोलाबारी, कम्तीमा ३९ जनाको मृत्यु

आर्मेनियाली रक्षा मन्त्रालयले पहिलो रात र सोमबार बिहान भारी लडाई जारी रहेको जनाएको छ। अजरबैजानी सेनाले आइतबार अखडा जमाएको क्षेत्रलाई पुनः फिर्ता लिएको मन्त्रालयले दाबी गरेको छ।

चिनियाँ अनुदानको स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी नाकातर्फ

चीनले नेपाललाई अनुदानमा दिएको अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामग्री बोकेका गाडीहरु चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन्। महावाणिज्य दूतावासका अधिकारीले अक्सिजन...

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

नेपाल र भारतबिच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ