नेपालसामु युद्ध र सैन्य गतिविधिको खतरा छ : देव गुरुङ
‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ
स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता
आयोगले निर्वाचन प्रयोजनाको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजत पनि संलग्न गर्नुपर्नछ ।
भ्रष्टाचार निवारण ऐन समय अनुकुल बनाउन आवश्यक : अध्यक्ष प्रचण्ड
विज्ञान प्रविधिमा भएको नयाँ विकास अनुसार पनि उक्त ऐनमा संसोधन आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो
विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन
प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु
ऊर्जामा माओवादी नेतृत्व : सबै सक्षम, सबै उत्कृष्ट
२०६३ को शान्ति प्रक्रियापछि उर्जा र जलस्रोतका क्षेत्रमा जे–जति नीतिगत सुधार र परिवर्तन भए, त्यसको मुख्य जस मन्त्री बोगटीलाई जान्छ।
नेपालको संघीय संसद र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर
दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पुराउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदान प्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्नेछन् ।
लयमा फर्कंदै अर्थतन्त्र -कृष्ण हरि बास्काेटा
सरकारी खर्चलाई नियाल्दा, चालू आ.व.को पहिलो दुई महिनामा रु. एक खर्ब ३४ अर्ब ३३ करोड खर्च भएको छ।
बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढ्छ : मन्त्री भुसाल
कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री भुसालले बुढीगण्डकी जलविद्युत आयोजना १२ सय मेगावाटको स्टोरेज आयोजना भएको बताउनुभयो
माओवादी एक नम्बर पार्टी बनेमात्रै देशमा भ्रष्टाचार अन्त्य हुन्छ: प्रचण्ड
अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुनेछ
काभा महिला भलिबल : फाइनलमा नेपाल र भारत भिड्ने
मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।








