गलत सूचना र सल्लाहलाई क्षमा दिइन्न : सञ्चारमन्त्री गुरुङ
मन्त्री गुरुङले भने,‘तर सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा यो मन्त्रीलाई केही थाहा छैन भनेर गलत सूचना तथा सल्लाह दिई दिग्भ्रमित पार्न खोज्ने कसैलाई पनि क्षमा गर्न सकिन्न ।’
उत्तर कोरियामा पनडुब्बीबाट प्रहार गरिने ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र सार्वजनिक
ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्छ
आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’
म्याग्दी– सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ।
जिल्लाको दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि...
‘नेपालीस्याट–१’ भूउपग्रह वैशाख ४ मा प्रक्षेपण गरिने
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो बैशाख ४ गते नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक...
अब चन्द्रमामा पनि फोरजी नेटवर्क चल्ने, यो कम्पनीले पायो प्रविधि विस्तारको ठेक्का
नासाले आफ्नो आधिकारिक घोषणमा भनेको छ कि यो फोरजी सिस्टम टाढाको दूरी, तीव्रगति र उत्कृष्ट तरिकाले चन्द्रमाको सतहमा कम्युनिसेसन गर्न सहयोगीसिद्ध हुनेछ।
स्मार्ट सिटि “अवधारणा र चुनौतिहरु”
सुदिप पाैडेल
विज्ञान र प्रविधिको विकासले आजको युगलाई सर्वगुण सम्पन्न वनाइसकेको छ । कुनै वेला अकल्पनिय, असंभव ठानिएका र मानिसका मस्तिस्कले सोच्नै नसकेका आविष्कारहरुको विकास...
४७ करोड किलोमिटरको यात्रापछि अमेरिकी अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण
नेपाली समयानुसार शुक्रवार बिहान पौने तीन बजे पर्सिभिअरन्स रोभरले मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ
सन्दुक रुइतलाई १३ करोड रुपैयाँसहितको इसा अवार्ड
डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन्
भिजिट भिसाको दुरुपयोग नगर्न गृहमन्त्री खाणको आग्रह
श्रम स्वीकृति लिएर जानेहरूका लागि पनि सहज वातावरण बनाउने काममा सबै जिम्मेवार बन्नुपर्ने खाणले बताए
सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हट्यो
शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो








