पूँजीवादले महिलालाई स्वतन्त्र मानव होइन, वस्तु ठान्छ

बिस्तारै कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएपछि कम्युनिस्टले ल्याएका थुप्रै राम्रा नीतिहरू पुँजीवादीहरूले खोस्न थाले। पञ्चवर्षीय योजनालाई खोसेर पुँजीपतिले आफ्नो बनाए, जुन कम्युनिस्टहरूले रुसबाट सुरु गरेका थिए। कम्युनिस्टहरूले निर्माण गरेका नयाँ चिजहरूलाई आफ्नो बनाउने क्रममा सन् १९७५ मा संयुक्त राष्ट्रसंघले श्रमिक शब्द हटाएर ‘अन्तर्राष्ट्रिय महिला दिवस’ नामाकरण गरी शोषक वर्गका महिलाको पनि दिवसका रूपमा यसलाई प्रचार गर्‍यो। त्यही सिलसिलामा नेपालमा पञ्चायतले पनि यसलाई मनाउन सुरु गर्‍यो।

धमाधम पक्राउ पर्दै ‘पावरफुल’ व्यक्ति, यस्ता छन् अभियोग-  सुजन पन्त

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारवाहीका बारेमा चौतर्फी आलोचना भइरहेको समयमै अपराध तथा आपराधिक गतिविधिविरुद्ध नतिजा देखिने गरी सरकार कम्मर कसेर...

समाजवादी नेपालको प्रचण्ड सपना – मनहरि तिमिल्सिना

उत्पीडितहरू व्यवस्था बदल्ने अठोटका साथ युद्धको बलिबेदीमा होमिए। हजारौं वीर वीरंगनाहरूले व्यवस्था बदल्नका निम्ति उच्च बलिदानी गरे।

महिला नेतृत्वलाई नै विश्वास छैन महिलाको क्षमतामा

– गगनशिला खड्का केही समय पहिला विश्वप्रसिद्ध पत्रिका ‘फच्र्युन’ले विश्वकै प्रभावशाली बाह्रजना महिलालाई जीवन–केन्द्रीत विषयमा गरेको प्रश्नमा च्यानल कम्पनीकी ग्लोबल सीईओ, मौरीन शिक्याले भनेकि छिन...

सोचेझैं छैन कोरोना, के हो यथार्थ ? : डा. शेरबहादुर पुन

विश्व स्वास्थ संगठनको प्रतिवेदन अनुसार लगभग ८० प्रतिशत संक्रमितमा कोरोनाको लक्षण सामान्य देखिने गर्दछ।

पूँजीबादिहरु निरिह बनेका छन -कृष्णराज पौडेल

जापान नेपाली एकता समाज, टोकियो क्षेत्रीय समितिले आयोजना गरेको १३१ औँ मई दिवसको कार्यक्रमको अवसरमा अनलाइन मार्फत  बामपन्थी नेता कृष्णराज पौडेलले दिनुभएको शुभकामना मन्तव्यको...

चिनियाँ राष्ट्रपतिका अगाडि नेपालका राष्ट्रपति बिद्या भण्डारी के भनिन?

 राष्ट्रपति विद्या भण्डारीले  गरेकाे सम्बोधनको पूर्ण विवरण : “महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय...

कोरोना भ्रमलाई चिर्ने सत्य : भाइरसले रोगै जन्माउन सक्दैन !

किटाणुले कहिले पनि स्वस्थ र निरोगीहरुलाई नोक्सानी गर्दैनन् । किटाणु जापान अमेरिकाबाट प्लेन चढेर न आउने हुन न मास्क लगाएर छेकिने हुन्

नागरिकतासँग राष्ट्रियताको सम्बन्ध – प्रेमलकुमार खनाल

आधुनिक राज्य व्यवस्थामा राज्यअन्तर्गत स्थायी जनसङ्ख्या, सार्वभौमसत्ता, भूगोल र सरकार राज्यका पूर्वसर्त हुन्

कांग्रेस पुनर्जागरणको मार्ग : प्रदीप पाैडेल

बहस विचार होइन, व्यक्तिकेन्द्रित छ, नवीन विचार र दृष्टिकोणविनै नेतृत्वका लागि भइरहेका कलाविहीन छिनाझप्टीले जग हँसाइरहेको छ नेपाली कांग्रेस...

विद्युत् पूर्वाधार विस्तारमा लगानी बढाउन एआईआईबीलाई प्राधिकरणको आग्रह

एआईआईबीले हाल विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार परियोजना कार्यान्वयनका लागि ११ करोड २३ लाख डलर सहुलितपूर्ण ऋण नेपाललाई उपलब्ध गराएको छ

अर्काे गठबन्धन निर्माण हुने अवस्था छैन

एउटा गठबन्धन टुटेर अर्काे बनेको अहिलेको यो परिस्थितिमा अहिले नै अर्काे गठबन्धन निर्माण हुने अवस्था नरहेको स्पष्ट पार्नुभयो

सरकारले खारेज गर्‍यो राष्ट्रिय भूमि आयोग

भूमिसम्बन्धी ऐन २०२१ मा भूमि व्यवस्थापन र भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरिने व्यवस्था छ

आन्दोलनरत सहकारी बचतकर्ता र सरकारबीच ८ बुँदे सहमति

समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन तथा बचत फिर्ताको कारबाही यथाशिघ्र सम्पन्न गर्ने सहमति भएको छ

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पु¥याउने दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने,’ संकल्पमा भनिएको छ