प्रविधिको विकासबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा
सूचना प्रविधिको क्षेत्रमा अझ धेरै सम्भावना खोजी गर्न सरकारी तवरबाट आइटी एक्जिबिसन गर्ने तयारी सरकारले गरिरहेको मन्त्री शर्माले जानकारी दिनुभयो।
अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्रीले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताउनु भयो
भारतीय अर्थतन्त्र बुम: सेयर बजार र राजस्व संकलनमा रेकर्ड
विश्वभरका कैयन शक्तिशाली मुलुकहरुको अर्थतन्त्र समस्यामा परिरहेको बेला भारतले भने उत्साहजनक गति समातेको हो
हिटलरलाई चिढ्याउने भर्साइलको सन्धि
दोस्रो विश्वयुद्धले सारा विश्वलाई तहसनहस पारेको थियो
राजतन्त्रको अँध्यारो युग र गणतन्त्रको सौन्दर्य
राजा जनताले चुनेका हुँदैनन्, वंशानुगत हुन्छ । राजाको छोरो योग्य वा अयोग्य भए पनि स्वतः सिंहासनमा बस्छ
संसारभरका बुद्धमार्गीलाई ‘लुम्बिनी जाऔँ’ भन्ने अभियान चलाउनु पर्छ : मन्त्री किराती
किरातीले संसारभरका बुद्धमार्गीलाई ‘लुम्बिनी जाऔँ’ भन्ने अभियान चलाउन आह्वान गरेका छन्
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो
संयुक्त राष्ट्रसंघबाट थप सहयोग र सहजीकरणको आशा बढेको छ : प्रधानमन्त्री दाहाल
महासचिव गुटेरेसले विश्व शान्तिकालागि नेपाली शान्ति सेनाले खेलेको भूमिकाको प्रशंसा गरेको बताए
महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
भ्रमणका क्रममा उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ
नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल
चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए
















