जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो।
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शिष्टाचार भेटवार्ता : जलवायु परिवर्तन र दुईपक्षीय सम्बन्धबारे छलफल
अमिर अल थानीले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेकोमा त्यसको प्रशंसा गर्दै आभार प्रकट गरेका थिए ।
नेपालमा ‘केही छैन, केही हुँदैन’ भन्ने भाष्य परिवर्तन गर्नैपर्छ : प्रधानमन्त्री दाहाल
नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।'
प्रतिनिधि सभामा दर्ता भएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा के छ ?
नयाँ सत्ता समिकरण र नयाँ मन्त्रिमण्डल बन्न लागेपछि उनले विधेयक दर्ता गराएकी हुन्।
उपकुलपति बरालले सम्हाले कार्यभार
बराललाई बिहीबार प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहालले नियुक्त गरेका थिए
संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त
पाण्डेयलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षले मंसिर २५ गते महासचिवमा सिफारिस गरेका थिए भने माघ ३ मा नियुक्तिका लागि राष्ट्रपतिकहाँ स्मरणपत्र पठाएका थिए
१६ औं राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाऔं : सञ्चारमन्त्री
डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न पनि उनले राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन् ।
ऐतिहासिक विश्लेषण : यी हुन् विश्वका पाँच महासभ्यता
उत्तरबाट दक्षिणतिर फैलिँदै तर चिमाल फूल फुल्ने लेकभन्दा माथि हिमाली भूभागलाई नै आफ्नो सभ्यताको भूभाग एउटा झुण्डले बनाएको देखिन्छ
विश्वका ४० देशमा फैलियो कोरोना संक्रमणको नयाँ भेरियन्ट जेएन.१
ज्वरो आउने, खोकी लाग्ने, नाकबाट बग्ने, घाँटी दुख्ने, शरीर दुख्ने र थकान हुने यो भेरियन्टका मुख्य लक्षण हुन् ।
कार्यसम्पादन कमजोर भए कसैलाई माफ नगर्ने प्रधानमन्त्रीको चेतावनी
आफ्नो कार्यालयमा संरचनात्मक परिवर्तन गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले अबको दिनमा आफ्नो र सरकारको प्राथमिकता केके हुनेछन् भन्ने पनि बताएका छन् ।
















