प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ।

राष्ट्रसङ्घीय महासभामा नेपाल,अर्थपूर्ण सहभागिता हुनुपर्ने

मध्यपूर्व र पश्चिमका विभिन्न मुलुक द्वन्द्वको चपेटामा परिरहेका बेला बुद्धभूमिको शान्ति क्षेत्रबाट शान्तिको सन्देश नेपालले फैलाउन बलियो पहल गर्ने मञ्चका रूपमा महासभालाई लिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । 

अमेरिकी राष्ट्रपति माथि हमला पहिलो पटक होइन, यस्तो छ इतिहास

अमेरिकी इतिहासमा हालसम्म अमेरिकी राष्ट्रपतिहरुको हत्याका अनेकौँ षडयन्त्र र कोशिस भएका छन्

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौंः प्रधानमन्त्री

कार्यविधिको झण्झटले पैसा परिचालन गर्न नसकेको कुरा बोध गर्दै यसलाई सहज परिचालन गर्न सकिने गरी परिमार्जन गरौं

नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने व्यवस्था मिलाइएको छ : मन्त्री शर्मा

सरकारले निजी क्षेत्रसँग साझेदारी गरी यस क्षेत्रमा रोजगारी सिर्जना गर्दै सेवा निर्यात गर्ने वातावरण निर्माण गर्नेछ

सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ

सरकार सूचना प्रविधि दशक अभियानको तयारीमा : सञ्चारमन्त्री

आमसञ्चारसम्बन्धी सबै विधेयक, कानुन पारित भएमा पत्रकारिता क्षेत्रमा पुनर्संरचना हुने विश्वास व्यक्त गर्नुभयो ।

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड

“बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ

राष्ट्रिय हित, प्रतिष्ठा र स्वाभिमानको रक्षामा सरकार दृढ

राष्ट्रिय समन्वय परिषद्मार्फत सङ्घीय एकाइहरूबिचको समन्वय र सहकार्य सुदृढ बनाइएको छ

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

बोर्डको ५८औँ बैठकले ती परियोजनाका निम्ति आशयपत्र माग, लगानीकर्तासँग परियोजनाबारे विस्तृत छलफल गर्ने निर्णय गरेको छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ