‘कालीगण्डकीलाई आफ्नै गतिमा बग्न दिऔँ’

धार्मिक महत्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलवाड गर्न नहुने सरोकारवालाको तर्क छ । 

सन्दुक रुइतलाई १३ करोड रुपैयाँसहितको इसा अवार्ड

डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन्

प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक गरे मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीले लिए शपथ

मंगलबार प्रधानमन्त्री प्रचण्डले एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका मन्त्रीहरूलाई समेटेर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु

मन्त्रिपरिषद बैठक- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो

प्रधानमन्त्री प्रचण्डले दिए सचिवहरुलाई ३० बुँदे निर्देशन (पूर्णपाठसहित)

तपाईहरुले जुन जिम्मेवारी पाउनुभएको छ, त्यो जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब

चालू आवको पहिलो तीन महिनामा सरकारले कूल २४ अर्ब ७० करोड बराबर बाह्य ऋण उठाएको छ

राष्ट्रपतिद्वारा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त

।आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो

पाल्पामा ठुलो परिमाणमा भेटिए अंग्रेज युद्ध ताकाका तोपका गोला

कर्णेल उजिर सिंह थापाको कार्यकालमा नेपाली सेना र अग्रेज सेना विच दुई पटक युद्ध भएको थियो।  

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न : ११ बुँदे घोषणापत्र जारी

हामी नरहे पनि प्रकृति रहन्छ, तर प्रकृति नरहे हामी रहन्नौँ’  नाराका साथ आयोजना गरेको उक्त सम्मेलनले ११बुदेँ घोषणापत्रसमेत सार्वजनिक गरेको छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ