बेचन झा पक्राउ परेपछि सरकार परिवर्तनको खेल सुरु भयो : सांसद सापकोटा
संविधानको सबैभन्दा राम्रो पक्ष मानिएको समानुपातिक प्रतिनिधित्व प्रणालीमाथि धावा बोल्ने वा संशोधन गर्नुपर्ने कुनै कारण नरहेको सांसद सापकोटाले बताए।
दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैन : अर्थमन्त्री पुन
कार्यकारी राष्ट्रपति, पूर्णसमानुपातिक निर्वाचनमा जाऔं भनेकै हो
बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ
सो परियोजनामा अनुदान र ऋण दुवै हुने गरी योजनाहरु अघि बढाउन समझदारी भएको समेत जानकारी दिए
एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत
झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्
नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने व्यवस्था मिलाइएको छ : मन्त्री शर्मा
सरकारले निजी क्षेत्रसँग साझेदारी गरी यस क्षेत्रमा रोजगारी सिर्जना गर्दै सेवा निर्यात गर्ने वातावरण निर्माण गर्नेछ
केही व्यक्तिलाई जोगाउन समीकरण फेरियो : गृहमन्त्री लामिछाने
लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’
अब छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छ: प्रचण्ड
गणतन्त्रको सुदृढीकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएर छाड्छौँ ।’
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच दिल्लीमा भेटवार्ता
समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
सहकारीसम्बन्धी संसदीय छानबिन समिति गठन
समितिको सभापतिमा नेकपा (एमाले) सूर्यबहादुर क्षेत्री, सदस्यमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान, कांग्रेसका बद्रीप्रसाद पाण्डे, नेकपा (माओवादी केन्द्र) का लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र एमालेका सरिता भुसाल रहेका छन्।
कांग्रेस सभापतिलाई रविको प्रश्न: प्रधानमन्त्रीको अफर बाँकी छ कि एक्सपायर भयो ?
किसुनजी र गणेशमानजीको कांग्रेस लोकतन्त्रको यो कस्तो अभ्यास हो ?’ उनले भने।















