अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकद्वारा संसद् भवनमा हङ्गामा, वासिङ्टनमा कर्फ्यु
हिंसा भड्किनुभन्दा पहिले ट्रम्पले वासिङ्टनका नेसनल मलमा आफूहरुबाट चुनावी नतिजा चोरिएको गलत दाबी गरेका थिए
महाकालीमा तटबन्ध रोक्न भारतद्वारा अटेर
सीमा क्षेत्रका नदी तथा खोलाको बहावलाई असर पुग्ने गरी कुनै पनि मुलुकले एकअर्काको सहमतिबेगर भौतिक संरचना निर्माण गर्न पाउँदैन तर भारतले सन्धि/सम्झौताको पालना त परै जाओस्, नेपाल सरकारले पठाएको पत्रको समेत जवाफ दिएको छैन
सन् २०२० लाई फर्केर हेर्दा …..
सन् २०२० मा संसार नै कोरोना भाइरसको चपेटामा पर्यो । लाखौं मानिसले ज्यान गुमाए, धेरै मानिसहरु अझै पनि भाइरस सङ्क्रमणविरुद्ध संघर्ष गरिरहेका छन्
विभाजनकै विरासतमा नेपालकाे कम्युनिस्ट आन्दोलन
गरिब, सर्वहारा, किसान, मजदुर र महिला हकहितको सुनिश्चितताका नाममा गठन भएका लगभग सबैजसो कम्युनिस्ट पार्टीका नेताहरु आज नवसामन्तका रुपमा परिणत भएको देखिँदैछ
संसद विघटन लोकतन्त्रको सुन्दर पक्ष होः अर्थमन्त्री पौडेल
नेकपाको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव, पार्टी विभाजनको आधारपत्र भएको मन्त्री पौडेलको भनाइ थियो।
तिब्बती शरणार्थीलाई वैधानिक कागजात उपलब्ध गराऊन अमेरिकाको नेपाललाई दबाब
यूएनएचसीआरसँग नेपालले सन् १९८९ मा तिब्बतबाट भागेर आउनेहरुलाई सुरक्षित रुपमा भारततर्फ जान दिने भद्र सहमति गरेको अमेरिकी अधिकारीले बताउने गरेका छन्।
माधव प्रचण्डका कार्यकर्ता हुन् , प्रचण्ड धृतराष्ट्र बन्न खोजे : ओली
'हाम्रा संविधानको सर्वोच्चताका नीति, कार्यदिशा एकै भएपछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्रस्ताव राखेको थिएँ
संसद् विघटनविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन
प्रचण्डले केपी ओली वैशाखपछि प्रधानमन्त्री नरहने र त्यसपछि उनको राजनीतिसमेत पत्तासाफ हुने बताए । माधव नेपालले ओलीलाई पूर्वराजा ज्ञानेन्द्रकै पथमा लागेको आरोप लगाए
प्रतिनिधिसभा विघटनबारे सरकारका नाममा कारण देखाउ आदेश जारी
सर्वोच्चले संसद् विघटनसम्बन्धी मन्त्रिपरिषद्बाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न पनि आदेश गरेको छ।
ओली समूहको बैठकले के के गर्यो ? (निर्णयसहित)
नवनियुक्त सबै कमरेडहरुलाई वधाइ ज्ञापन गर्दै आफ्नो काँधमा आएको दायित्व पूरा गर्न सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछ






