उत्तर कोरियामा पनडुब्बीबाट प्रहार गरिने ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र सार्वजनिक

ठूलो आकारका कालो-सेतो रङ्गका चारवटा क्षेप्यास्त्र प्रदर्शन गरिएको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरमा देखिन्छ

डोनल्ड ट्रम्पलाइ महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनद्वारा पारित

संसद्‌मा हिंसा गर्न आफ्ना समर्थकको भिडलाई उत्साहित गरेको आरोपमा उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।

तीन दिने भ्रमणका लागि परराष्ट्रमन्त्री भारत प्रस्थान

नेपाल-भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ

नेपालको नीति तटस्थता, हामी कोहीविरुद्ध कार्ड खेल्दैनौं : प्रधानमन्‍त्री

‘हामी दुई मुलुकबीच असल सम्बन्ध स्थापित गर्न चाहन्छौं। तर हामी यी दुई मुलुकबीच एकसँग अर्काको कार्ड प्रयोग गर्दैनौं।’

ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश, हिंसा भड्काएको आरोप

अमेरिकी संसद भवनमा भएको आक्रमण पनि ट्रम्पकै उक्साहटमा भएको दाबी गरिएको छ

केपी ओलीले २०४७ सालको संविधान दिमागमा र २०७२ को संविधान हातमा लिएर प्रतिनिधि सभा...

पूर्वसभामुख दमननाथ ढुङ्गानाले प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान नै विघटन हुने बताउनुभयो

पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको चेतावनी : न्यायालयलाई नधम्क्याउनुस्

उनले अघि भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने ?

भारतीय कुटनीतिज्ञ भन्छन्: भारतले नेपालमा हिन्दूवादी आन्दोलनलाई मलजल गर्दैछ !

नेपालको पछिल्लो विकसित घटनाक्रमबारे भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै उनले नेपालमा हिन्दुवादीहरुको आन्दोलनलाई साथ दिएको उल्लेख गरेका छन् ।

माओ त्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौँ ! – सी चिनफिङ

माओ त्सेतुङले एकपटक भन्नुभएको थियो, “तथ्य भनेको वस्तुगतरूपमा रहेका सबै चिजहरू हुन् । ‘सत्य’ भनेको तिनीहरूको आन्तरिक सम्बन्ध हो त्यसको तात्पर्य तिनीहरूलाई सञ्चालन गर्ने नीतिहरू हुन्, र ‘खोज’ भन्नाले त्यसको अध्ययन गर्नु हो

व्यवस्था बदलिए पनि नेपाली जनताले कहिल्यै सुखको सास फेर्न पाएनन् : चित्रबहादुर केसी

केसीले जोड दिएर भन्नुभयो– ‘राणाशासन गयो, पञ्चायती व्यवस्था गयो, आखिरमा राजतन्त्र पनि गयो, तर सत्ता चलाउने दलहरूको संस्कार बदलिएन ।’

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ