कांग्रेस बचेन भने देश पनि बच्दैन भन्ने लागेर कांग्रेस प्रवेश गरेँः कन्हैया कुमार

अहिलेको अवस्थामा विपक्षी दल (कांग्रेस) कमजोर बन्दै गइरहेको र सत्ता निरङ्कुश बन्दै गइरहेको उनको भनाइ थियो

कालापानी क्षेत्रमा जनगणना गर्न नगए नेपालको दाबी कमजोर हुन्छ : भैरव रिसाल

आफ्नो देशको भूमिका विषयमा नेपालले पनि डटेर कुरा राख्नुपर्छ। किनभने भारतसँग त हाम्रो जमिनमात्र जोडिएको छैन। अधिकांश संस्कृति पनि जोडिएको छ

अन्तर्राष्ट्रिय नेपाली एकता समाजकाे भेला प्रति ध्यानाकर्षण

समाजका अर्का अध्यक्ष दुर्गाबहादुर केसीले त्याे भेला बारे गम्भिर ध्यानाकर्षण भएकाे र अबैधानीक भएकाे बताएका छन्

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता

एमाले र जसपा विभाजनका लागि भदौ २ मा ल्याएको अध्यादेशअनुसार पार्टी विभाजन भइ निर्वाचन आयोगबाट कानुनी मान्यता पाइसकेको छ

अमेरिका र चीनलाई वार्ताका लागि संयुक्त राष्ट्रसंघको आग्रह

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर विवाद बढेको छ

राजमोको निष्कर्ष : भारतका अगाडि सरकारले दब्बुपना देखायो

यही भदौ ३१ गते बसेको राजमो केन्द्रीय समितिको बैठकपछि जारी वक्तव्यमा सरकारको दब्बु नीतिको विरोध गर्दै देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाको लागि संघर्षमा जोड दिइएको छ ।

हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ ! – अर्थमन्त्री

हामीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीको खाँचो छ । खर्च र लगानीका नयाँ क्षेत्रहरु पनि छन् । त्यो अनुसारको प्रणाली पनि आवश्यक छ

पुँजीवाद कि वैज्ञानिक समाजवाद ? – विप्लव

संसदीय व्यवस्थामा पैदा भएको सङ्कटले राष्ट्रिय राजनीति पूरै गिजोलिएको छ । दलाल पुँजीवादी सत्ता र जनताबीचको सङ्घर्ष विस्फोटक बन्दै गएको छ

फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट आफ्ना राजदूत फिर्ता बोलायो

अमेरिकाले भने राजदूत फिर्ता बोलाउने फ्रान्सको निर्णयको निन्दा गरेको छ

अफगानिस्तानलाई किन भनियो साम्राज्यहरूको चिहान ?

सोभियत सङ्घले गरेको युद्धमा बढी रक्तपात भएको मानिए पनि अमेरिकी आक्रमण सबैभन्दा खर्चिलो साबित भएको छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ