विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा
बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो
प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमनको प्रस्ताव राखे
न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँगको छलफलका लागि न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई पठाएका थिए
न्याय परिषद् अहिले राजनीतिक शक्ति केन्द्रमा परिणत भएको छ – काशीराज दाहाल
२०६३ पछि अदालतमा भएका नियुक्तिहरूमा भने धेरै नै राजनीति भयो ।
राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट माधवप्रसाद ढुंगेललाई हटाईयो
करिब पाँच वर्ष परिषद्को उपाध्यक्षमा रहेका ढुंगेल शेरबहादुर देउवाको सरकार परिवर्तन भएसँगै सोमबारबाट औपचारिक बिदाई भएका छन्।
प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने नेपाल बार एसाेसिएशनकाे निष्कर्ष
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशका कारण नागरिकले न्याय पाउन नसकेको बताउनुभयो
पार्टीले वैधानिकता गुमायाे, निर्वाचन आयोगको निगाहामा बाँचेको छ : रामचन्द्र पौडेल
पार्टीको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको र असाधारण अवस्थामा १ वर्ष थप गर्न पाइने अवस्था रहेको तर त्यो समय पनि पूरा भइसकेको बताए
एमालेका ६ हजारभन्दा बढी वडा अधिवेशन सम्पन्न
'सुदूरपश्चिम र पूर्वी पहाडको पाँचथरलगायतका केही वर्षा र पहिरोले प्रभावित र केही डुबानमा परेका जिल्लामा भने अधिवेशन हुन सकेको छैन
शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना ,सत्तारूढ दलहरूकाे भागबन्डा मिल्याे
बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै भोलि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटेको उहाँले बताउनुभयो
नोकरशाही र मिलीजुली पुँजीवाद – डिपी ढकाल
अल्पविकसित देशहरूमा दलाल तथा नोकरशाही र मिलीजुली पुँजीवाद एउटा प्रमुख समस्याका रूपमा रहिआएको छ
दशौँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन
स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ’, ओलीको भनाइ थियो






