जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव

अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।

कांग्रेसको ३७ सदस्यीय कार्यसम्पादन समिति गठन

महाधिवेशन सकिएको २ महिना बित्नै लाग्दा देउवाले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन भने सकेका छैनन् । जसकारण केन्द्रीय कार्यसम्पादन समितिसमेत अपूरो बनेको छ 

जनगणनामा कालापानी क्षेत्र पनि समेटियो, कालापानीकाे छ सय

२०६८ सालको जनगणनाअनुसार जिल्लाको कुल जनसङ्ख्या एक लाख ३३ हजार २७४ थियो । दश वर्षमा दार्चुलाको जनसङ्ख्या एक हजार ७८२ बढेको छ ।

निर्वाचन समयमै गर्न राष्ट्रपति भण्डारीको आग्रह

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद् अवरोध गरेपछि प्रधानमन्त्री देउवाले संसद् खुलाउने विषयमा निरन्तर पहल गरिरहेका छन्

राष्ट्रिय सभा निर्वाचन : १८ सिटमा सत्ता गठबन्धन, एकमा एमाले विजयी

राष्ट्रिय सभाका १९ पदका लागि बुधबार भएको निर्वाचनमा १८ पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।...

निर्वाचन आयोगले सरकारलाई भन्‍यो : स्थानीय तह चुनावको मिति यथाशीघ्र तोक्नू

२०७४ सालमा वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरण ष्री तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो ।

उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन बैंकहरूलाई अर्थमन्त्रीको निर्देशन

बैंकहरु निक्षेपको परम्परागत स्रोतहरुमा मात्र केन्द्रित रहेकाले अब वैदेशिक ऋण, सहायता, ऋणपत्र निष्काशन लगायत उपायमार्फत स्रोत बढाउन पनि उनले निर्देशन दिए 

कोइराला पक्षको निष्कर्ष : वैशाखमै स्थानीय निर्वाचन हुनुपर्छ,निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने निष्कर्ष

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ...

मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजको माग

सीके राउत नेतृत्वको जनमत पार्टीद्वारा प्रदर्शित कतिपय अराजक, उच्छृंखल एवम् अशोभनीय गतिविधी पनि निन्दनीय रहेको शान्ति समाजले जनाएको छ

राष्ट्रिय हित र एमसीसी : भीम रावल

एमसीसीसँगको सम्झौतामा उल्लिखित नेपालको स्वाधीनता, स्वतन्त्रता, हित र स्वाभिमानमा आघात पुर्‍याउने प्रावधानहरूका कारण त्यसको विरोध गर्दै सम्झौता अनुमोदन गरिनु हुन्न भनी नेपाली देशभक्त जनताले आवाज उठाइरहेका हुन्

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ