माओवादी केन्द्रले माघ २८ र २९ का लागि बोलायो केन्द्रीय समिति बैठक

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले यही माघ २८ र २९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिनुभयो

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

‘ गैरसांसद’ को उपस्थितिमा संसद् चल्न नदिने एमालेको अडान

यदि १४ सांसद नहटाउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग पनि ओलीले राख्नुभएको छलफलमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

एमसीसीलाई लेखिएको पत्रलाई गलतरुपमा व्याख्या गरिएको प्रचण्डको प्रस्टीकरण

'राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कूटनीतिक पहललाई गलतरूपमा ब्याख्या गर्नु र अनावश्यकरुपमा उछाल्नुको कुनै अर्थ छैन

प्रचण्डमाथि माओवादी भित्रै दबाबः गठबन्धन भत्कियोस्, एमसीसी पास गर्न हुँदैन !

युवा पुस्ताका नेताहरु पनि एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने पक्षमा अभिव्यक्ति दिन थालेका छन्

एमसीसी पारित गर्न देउवा र ओलीबीच भद्र सहमति !

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, सभामुख अग्नि सापकोटा, लिलामणि पोखरेललगायतका केही नेताहरु एमसीसी पारित गर्नेबारे कुरै सुन्न चाँहदैनन्

जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगको सिफारिस

 प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट स्थानीय तह निर्वाचनको मिति तोकिने बताएको छलफलमा सहभागी एक निर्वाचन अधिकारीले जानकारी दिए।

एमसीसी पास नगर्न भन्दै भीम रावलको खुला स्मृति पत्र

नेता रावलले आजसम्म कुनै पनि देशसँग भएका अनुदान सम्झौता संसद्‍मा अनुमोदनका लागि पेस नभएको भन्दै एमसीसी सम्झौतालाई किन संसद्‍बाट पारित गर्नुपर्ने भन्ने प्रश्न गरेका थिए ।

उत्तर कोरिया क्षेप्यास्त्र परीक्षणः सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाका नेता किम जङ-अनले आफ्नो देशको प्रतिरक्षा प्रणाली सुदृढ बनाउने वाचा गरेका छन्।

राप्रपामा पदाधिकारी तथा विभिन्न विभाग प्रमुख थपियो

विधान बमोजिम उपाध्यक्ष दुई जना हेमराज गुरुङ र मुकुन्दश्याम गिरी, महामन्त्री दुई जना राजेन्द्र गुरुङ र प्रहलाद प्रसाद शाह, सह–महामन्त्री सात जना मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रविन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुनुभएको छ

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ