एकीकृत समाजवादीका मन्त्री फेरिए
संघीय संसद् राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ सांसद् छन् । त्यस्तै, प्रतिनिधिसभामा २३ सांसद छन्
समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको...
युक्रेनको २० प्रतिशत रुसी कब्जामा : जेलेन्स्की
रुसी सेनाले पूर्वी डोनबास क्षेत्रको सेभेरोडनेस्क सहरमा आक्रमणलाई तीव्रता दिइरहेको छ
मंसिरमा आम निर्वाचन, ७ जिल्लामा विद्युतीय मतदानको प्रस्ताव
२२ मंसिरपछि अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको अवधि सकिने, त्योभन्दा ज्यादा अघि पनि दशैंतिहार जस्ता चाडवाड पर्ने भएकाले मंसिर लागेपछि १०/१२ गतेभित्र निर्वाचन हुनेगरी आयोगले तयारी थालेको हो
धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात ३० प्रतिशतले घटाइने ,रोजगारी वार्षिक ३० प्रतिशत...
सरकारले आगामी आर्थिक वर्ष २०७९,०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।
रु. १,७९३,८३०,०००,००० को बजेट प्रस्तुत
विनियोजित बजेटमध्ये राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड प्राप्त हुने आँकलन सार्वजनिक भएको छ ।
केपी ओलीलाई प्रचण्डको प्रश्न : तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ...
प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए
नीति तथा कार्यक्रमले प्राप्त उपलब्धिलाई संस्थागत गरेको छ : प्रधानमन्त्री देउवा
देउवाले असंलग्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिवद्ध रहेको उल्लेख गर्नुभएको छ।
स्थानीय तहको मतगणना—गोरखामा माओवादीको ‘कमब्याक’
माओवादीले अधिकांश स्थानीय तहमा पाँच वर्षअघिकै उक्मेदवारलाई यस पटक प्रमुखमा उमेदवारको उठाएको थियो
स्थानीय तह निर्वाचन : ६९२ पालिकाको नतिजा सार्वजनिक
कांगेसले ९४ पालिकामा उपप्रमुख पद जितेको छ भने १६ पालिकामा अग्रता लिएको छ। यस्तै, एमालेले ९० पालिकामा उपप्रमुख पद जितेको छ भने १९ पालिकामा अग्रता लिएको छ।






