निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन राष्ट्रपति भण्डारीको आह्वान
उनले आज एक सन्देश जारी गर्दै मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएको बताएकी छिन्
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा
सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताउनुभयो
प्रलोभन, पद र पैसाले निर्वाचनलाई प्रभावित पार्नुहुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया
, महिला, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिको सन्दर्भमा अब हुने निर्वाचनमा प्रत्यक्षतर्फ स्थानीय तहको प्रमुख र उपप्रमुखको निर्वाचनमा उहाँहरुको प्रतिनिधित्वको मात्र नभई उम्मेदवारीकै सुनिश्चितता हुने व्यवस्था गरिनेछ
मतदान केन्द्रमा हवाई गस्तीदेखि तीन घेराको सुरक्षा
थपलियाले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने बताउनुभयो ।
शान्ति र सम्वृद्धिका लागि गठबन्धन जित्नुपर्छ : प्रधानमन्त्री देउवा
गणतन्त्रको स्थायित्व गर्ने दायित्व पनि गठबन्धन दलहरूकै काँधमा भएको प्रधानमन्त्री देउवाले बताउनुभयो
निर्वाचनमा दुई लाख ५० हजार कर्मचारी परिचालन हुने
जनशक्ति व्यवस्थापनमा निर्वाचन आयोग, सात वटा प्रदेश कार्यालय र ७० वटा निर्वाचन कार्यालयमा नौ सय जनशक्ति परिचालन गरिएका छन्
कुटनीतिक पहलबाट सीमा विवाद मिलाउँदै छौं : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री देउवाले न्यायपालिका स्वतन्त्र हुनुपर्ने बताए। उनलेले न्यायपालिका माथिको हस्तक्षेप र आरोप बन्द हुनुपर्ने र न्यायक्षेत्र स्वतन्त्र हुनुपर्ने बताए।
२०७४ र २०७९ का काँग्रेसको चुनावी घोषणापत्रको समीक्षा
काँग्रेसले २०७९ को प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन घोषणापत्रलाई पाँच खण्डमा विभाजन गरेर आफ्ना योजना प्रस्तुत गरेको छ
एमाले घोषणापत्रमा फेरि पानीजहाज र पूर्व-पश्चिम विद्युतीय रेल !
छिमेकी मित्र राष्ट्रहरूको सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झन्डासहितको पानीजहाज सञ्चालनमा ल्याइनेछ
माओवादीले स्थायित्वका लागि संविधान संशोधन गर्ने
सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी डिजिटाइज्ड सरकारी कार्यालयमार्फत भ्रष्टाचारमुक्त र मितव्ययी रूपमा सेवा प्रवाह हुने प्रशासन प्रणाली अवलम्बन गरिने प्रतिवद्धतापत्रमा भनिएको छ।






