विश्वासको मत लिनुअघि संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अघि बढाउन प्रतिवद्ध छु

प्रधानमन्त्रीले पाए २६८ सांसदको ‘प्रचण्ड’ बहुमत

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो

स्थिरता र सुशासनको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

केही बेथितिहरू रहे पनि त्यसलाई नियन्त्रण गरेर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो

‘साझा न्यूनतम कार्यक्रम देशको समृद्धिका लागि हो’ : केपी शर्मा ओली

संयोजक ओलीले साझा न्यूनतम कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गर्नुभयो

माओवादी केन्द्रद्वारा वाम एकता लागि पाँच सदस्यीय वार्ता टोली गठन

पार्टी एकताकै विषयमा दाहालसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत नेताले शनिबारमात्रै वार्ता गरेका थिए ।

सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेतालाई बुझाइयो

प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी ढंगले सञ्चालन गर्नेगरी सरकारका प्राथमिकता निर्धारण गरिएको छ

‘आर्थिक अवस्थालाई सुदृढ गर्नु सरकारको मुख्य काम’

सरकारको न्यूनतम साझा कार्यक्रममा देशको आर्थिक समस्यालाई समाधान गर्ने गरी योजना समेटिने नेताको भनाइ छ। 

प्रधानमन्त्री प्रचण्डद्वारा अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्री र गभर्नरसँग छलफल

देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैङ्किङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा विश्वासको मत लिनुहुने

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ

निर्मला पन्तलाई न्यायका लागि पहल गर्छु : गृहमन्त्री लामिछाने

पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने पहलसम्बन्धी विषयमा पहिलो फाइल तयार गर्न गृहसचिव विनोद सिंहलाई निर्देशन दिए ।

मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गर्ने सरकारको निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ

युवा र समृद्ध नेपालको सपना : नवराज बस्याल (बादल)

विद्यालय तहदेखि नै कृषि, प्रविधि, डिजिटल मार्केटिङ, र मेकानिकल जस्ता व्यवहारिक विषयहरू सिकाउनुपर्छ।

प्रतिनिधि सभा शून्य समय: कसले के भने?

सांसद माधवबहादुर थापाले पाल्पाको पर्यटकीय विकास गर्न माग गरे। जिल्लालाई पर्यटन पुँजीका रूपमा विकास गरिनुपर्ने उनको भनाइ थियो

बहुमतलाई अहंकारको मलखाद बन्न नदिनू – प्रचण्ड

तत्कालीन माओवादीले जनताको विश्वास आफ्नै कमजोरीका कारण बचाउन नसकेको बताउँदै उनले जनताको काम गर्न नसके जनताले नै हटाइदिने प्रस्ट पारे

नेपाल-भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

सम्झौताको कार्यान्वयनसँगै दुवै देशबीच कानूनी सहायता आदान–प्रदान सहकार्य अझ सवल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ